निर्मला पन्तको पक्षमा काभ्रेमा पनि पोष्टर टाँस्न सुरु

निर्मला पन्तको पक्षमा काभ्रेमा पनि पोष्टर टाँस्न सुरु

मंसिर १७, काभ्रे

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले नसके भन्दै काभ्रेका युवाहरुले आन्दोलनका कार्यक्रम सुरु गरेका छन ।

स्वतः स्फूर्त उपस्थिती भएका युवाहरुले बनेपाको चारदोबाटोमा शान्तीपूर्ण धर्ना सहित पोष्टर टाँसेका छन । स्वतन्त्र युवाका संयोजक दिनेश भुर्तेलले सरकार भेटियो न्याय भेटिएन निर्मला पन्तलाई न्याय देउ भन्ने पोष्टर चारदोबाटो चोक, सवारी साधानहरुमा टासिएको जानकारी दिनुभयो ।

युवाहरुले सरकारले शान्ती दिन नसकेकाले शान्ती सहितको सुशासन जनतालाई आवास देउ, कानुनी राजको प्रत्याभूती देउ, दुई तिहाईको दम्भ नदेखाउ लगायतका माग राखेर आधा घन्टा शान्तीपूर्ण धर्ना समेत दिएका थिए ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *