शिक्षकको भेला सम्पन्न

शिक्षकको भेला सम्पन्न

रोशि गाँउपालिकाका अस्थायी शिक्षकहरुको भेला सम्पन्न भएको छ । गाँउपालिकाको कार्यालय कटुञ्जेवेशिमा कार्यक्रम भएको हो ।

२०७२ असोज २ गतेभन्दा पछाडी अस्थायी करारान रहि काम गररिहेका शिक्षकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । रोहि गाँउपालिका भित्रका ६९ वटा विद्यालयका शिक्षकहरुको भेलाले अस्थायी र करारका काम गरीरहेका शिक्षकहरुको माग शिक्षक महासंघ र जिल्ला शिक्षक महासंघमा पेश गर्ने निर्णय गरेको छ ।

कार्यक्रम रोशि शिक्षक महासंघ काभ्रेको सचिव राजेन्द्र प्रसाद अधिकारीको प्रमूख आतीथ्यतामा सम्पन्न भएको हो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

One thought on “शिक्षकको भेला सम्पन्न

  • December 27, 2018 at 11:02 am
    Permalink

    I’m listening from 🌏 Australia 🇦🇺 my brother its nice

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *