Management Team

Management Team

गुणराज मुक्तान स्टेसन म्यानेजर  
छबि चौलागांई व्यावस्थापन समिती सदस्य छबि चौलागाईं चौरी देउराली गाउँपालिका-६ कात्तिकेदेउराली सामाजिक संस्थामा कार्य शुरू २०५९ देखि आर्सो नेपाल बनेपामा सामाजिक उत्प्रेरक, सामुदायिक कार्यकर्ता र दौँतरी शिक्षा कार्यक्रममा Outreach Educator गरि समग्र ८ बर्ष कार्य अनुभव र प्राइम एफ एम १०४.५ मेगाहर्जमा कार्यक्रम प्रस्तोता शिक्षकसग भलाकुसारी, बालसरोकार र सानो सन्सार कार्यक्रम नाङ्शाल एशोसिएसन नेपालमा २०६९ साल देखि हालसम्म निरन्तर शिक्षा र बालबालिका सम्बन्धि कार्यक्रममा शिक्षा अधिकृत, कार्यक्रम संयोजक र तालिम संयोजकको रूपमा कार्यअनुभव र हाल रेडियो रोशी १०१.६ मेगाहर्जमा व्यवस्थापन समिति सदस्य ।
लाल कुमार पाख्रिन संयोजक