Marketing

राजन दाहाल बजार व्यावस्थापक नाङ्साल एसोसियसनमा रहि विगत केहि समयदेखि काम गरीरहनु भएको थियो । हाल उहाँ रेडियो रोशिको बजार व्यावस्थापक रहि काम गरीरहनु भएको छ । उहाँले मनोरञ्जनात्मक रेडियो कार्यक्रमहरु पनि गदृ आउनुभएको छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।