RJ Team

 

RJ Team

सुदिप बम्जन 

कार्यक्रम संयोजक सुदिप बम्जन विगत ८ बर्षदेखि रेडियो क्षेत्रमा सक्रिय हुनुहुन्छ । काभ्रेको रेडियो नमोबुद्धदेखि रेडियो क्षेत्रमा प्रवेश गरी हाल रेडियो रोशिको कार्यक्रम संयोजक रही काम गरीरहनु भएको छ । रेडियो कार्यक्रममा उहाँले राम्रो दख्खल राख्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
किरण विबाहीत समाचार प्रमूख किरण बिवाहीत विगत ५ बर्षदेखि निरन्तर रेडियोमा आबद्ध हुनुहुन्छ । काभ्रे लगाएत सिन्धुपाल्चोकका विभिन्न रेडियोमा काम गरेको उहाँसंग अनुभव रहेको छ । हाल रेडियो रोशिमा समाचार प्रमूखको रुपमा काम गरीरहनु भएको छ । साहित्य र पत्रकारीता उहाँको रुचीको विषय हो । रेडियोमा समाचार र लाईभ तथा रेकर्डेड कार्यक्रममा उहाँको प्रश्तुती सुन्न पाउनुहुनेछ । उहाँलाई फेसबुक, ट्विटर र ईन्ट्राग्राममा पनि भेट्न सकिन्छ । 

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

शोभा हुमांगाई कार्यक्रम प्रश्तोता शोभा हुमागाई रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । रेडियो कार्यक्रममा उहाँले राम्रो दख्खल राख्नुहुन्छ । विषेशगरी उहाँले रोशिका सुसेलि कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँले रेडियो कार्यक्रमका साथै प्राविधीक पाटोमा राम्रो दख्खल राख्नुहुन्छ । हाल उहाँ रेडियो रोशीको प्राविधीक फाँटमा रहेर काम गर्नुहुन्छ ।उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
सृजना तामाङ कार्यक्रम प्रश्तोता सृजना तामाङ रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । रेडियो कार्यक्रममा उहाँले राम्रो दख्खल राख्नुहुन्छ । विषेशगरी रेडियो रीर्पोटमा उहाँको प्रश्तृती सुन्न पाईन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
सञ्जय तामाङ 

प्राविधीक सञ्जय तामाङ विगत ७ बर्षदेखि रेडियो क्षेत्रमा हुनुहुन्छ । उहाँले सिन्धुपाल्चोक र काभ्रेको रेडियोमा रहेर काम गर्दै आउनुभएको छ । उहाँले रेडियो कार्यक्रमका साथै प्राविधीक पाटोमा राम्रो दख्खल राख्नुहुन्छ । हाल उहाँ रेडियो रोशीको प्राविधीक फाँटमा रहेर काम गर्नुहुन्छ । उहाँलाई Facebook, Tweeter र Instragram पनि भेट्न सकिन्छ ।
रामेश्वर श्रेष्ठ 

 

 

कार्यक्रम प्रश्तोता रामेश्वर श्रेष्ठ रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । रेडियोको मनोरञ्जनात्मक कार्यक्रममा उहाँले राम्रो दख्खल राख्नुहुन्छ । विषेशगरी उहाँले रोशी डबलीकान्छिको आँगन लगाएतका कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँलाई Facebook मा  भेट्न सकिन्छ ।
यसकुमार परीयार 

समाचार वाचक यसकुमार परीयार रेडीयो रोशीमा समाचार वाचकको रुपमा काम गरीरहनुभएको छ । समाचर वाचन, रीपोटीङ तथा कार्यक्रम सञ्चालनमा उहाँले राम्रो दख्खल राख्नुहुन्छ ।
पत्रकारिता संगसंगै गायन, चित्रकला क्षेत्रलाई पनि संग संगै अगाडी बढाउदै हुनुहुन्छ । उहाँलाई Facebook, Tweeter र Instragram पनि भेट्न सकिन्छ ।
तिर्थराज लामा कार्यक्रम प्रश्तोता तिर्थराज लामा रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । विषेशगरी उहाँले तामाङ भाषाको कार्यक्रम र साहित्यीक कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
प्रदिप हुमांगाई कार्यक्रम प्रश्तोता प्रदिप हुमांगाई रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । विषेशगरी उहाँले शिक्षा र साहित्यीक कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
महेन्द्र थिङ 

 

कार्यक्रम प्रश्तोता महेन्द्र थिङ रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । विषेशगरी उहाँले अन्र्तवार्तामूलक कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
     
सर्जीला घिसीङ
 कार्यक्रम प्रश्तोता सर्जीला घिसीङ रेडियो रोशिको कार्यक्रम प्रशतोता रही काम गरीरहनु भएको छ । विषेशगरी उहाँले भाषाभाषिको कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमकोे नेतृत्व गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।