Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

अनलाईनलाई सोसलसाइटबाट अलग गराउन सक्नुपर्छ– गोकुलप्रसाद बाँस्कोटा

Roshikhabar by Roshikhabar
कार्तिक ९, २०७६
in रोशी खबर
0
अनलाईनलाई सोसलसाइटबाट अलग गराउन सक्नुपर्छ– गोकुलप्रसाद बाँस्कोटा
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

बनेपा–कार्तिक ०९
सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अनलाईन मिडियालाई सोसल साइटबाट अलग गराउन सक्नुपर्ने बताएका छन । अनलाईन मिडिया सञ्जाल नेपालले बनेपामा शनिवार आयोजना गरेको विभिन्न चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले अनलाईन मिडिया र सोसल साइटलाई एकै कोणबाट हेर्न नहुने बताए ।
उनले विस्तारै सोसल साइटका कारण नेपाली मिडियाको विश्वश्वनियतामा मै प्रश्न उठेको भन्दै यसबाट नेपाली मिडिया सचेत हुन सक्नुपर्छ भने । उनले छापा माध्यम ‘मेनस्टिम जर्नालिजम’ भित्रको रुपान्तरित रुप चै अब अनलाईन मिडिया दरिदै गएको बताउँदै अनलाईन र सोसल साइटलाई छुट्याइएन भने नेपाल कै पत्रकारिता क्षेत्र गन्जागोलको सिकार हुने बताए ।
मन्त्री बाँस्कोटाले संविधान, प्रयोग, सरकार या सञ्चालकहरुको कसको दोष हो पत्ता लगाउन नेपाली मिडियाले सक्नुपर्ने सुझाव दिए । “संविधानको दोष हो या प्रयोगको दोष हो । सरकारको दोष हो या यसका सञ्चालकको दोष हो । यहाँ नेरी अब नेपाली मिडियाले समय मै सचेत भएन भने मिडिया प्रतिको विश्वश्वनियता समग्र रुपमा समाप्त भएर जाने छ ।”
उनले नेपाली मिडिया आफ्नै कारणले संकटमा पर्दै गएको बताए । लोकतान्त्रिक सरकारबाट प्रेस माथि कुनै खतरा छैनन तर तपाईहरुले दिने समाचारको विश्वश्वनियताका कारण आफ्नै कारणले संकटमा पर्दै जानुभएको छ, भने । यसका लागि मिडिया आफै सचेत बन्न सक्नुपर्ने सुझाव दिनुहुँदै छिनभर नै टिक्न नसक्ने पत्रकारिता नगर्न आग्रह गरे ।
मन्त्री बाँस्कोटाले हिउँदे अधिवेशनमा प्रेस काउन्सिल विद्येयक, आम सञ्चार विद्येयक लगायत अन्य थुप्रै विद्येयक पास भएसँगै नेपाली पत्रकारिताले नयाँ जग बसाल्ने र नयाँ नेपालतर्फ जाने छ भने ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङ, प्रदेश न ३ का सांसद लक्ष्मण लम्साल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे, चौँरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, अनलाईन मिडिया सञ्जालका अध्यक्ष ग्याम्जो थोकर लगायतले अनलाईनलाई कानुनी दायरामा ल्याउन नसके मिडिया माथी नै चुनौती थपिने भनाई राखेका थिए ।

Facebook Comments Box
Previous Post

नेकपा प्रति व्यापक असन्तुष्टी जनाउदै काभ्रेका ३०० नेकपा कार्यकर्ता कांग्रेस प्रवेश, चर्को घाममा सुकेर नबस्ने रुखको छहारीमा बसेर देश विकासमा लाग्ने नवप्रवेशीको भनाई

Next Post

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११ १ औँ जन्मजयन्तीको अवसरमा दुई श्रष्टा सम्मानीत

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११ १ औँ जन्मजयन्तीको अवसरमा दुई श्रष्टा सम्मानीत

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.