Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

असहायहरुको सहार बन्दै सरमथलीका वडा अध्यक्ष विष्णुबहादुर तामाङ

Roshikhabar by Roshikhabar
फाल्गुन १७, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
असहायहरुको सहार बन्दै सरमथलीका वडा अध्यक्ष विष्णुबहादुर तामाङ
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल ३ सरमथलिका वडा अध्यक्ष विष्णुबहादुर तामाङ वडाका नागरिकहरुको सेवामा थप सक्रिय बन्दै गएका छन । सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका शाखा सिटिजन्य बैंकसम्म पुग्न नसक्ने अशक्त तथा बृद्धबृद्धाहरुलाई वडा अध्यक्ष विष्णुबहादुर तामाङको पहलमा घरैमा पुगि सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।


हिजो र अस्ति दुईदिन गरि वडाका २८ जना अशक्त तथा बैंकसम्म पुग्न नसक्ने सरमथलिका बृद्धबृद्धाहरुलाई भत्ता बितरण गरिएको हो । गाउँपालिका अध्यक्ष तामाङ , वडा सहयोगि गणेश तामाङ , तेमाल शाखा सिटिजन्य बैंक मेनेजर र बैंकका एक कर्मचारिको पहलमा वडाभित्रका अशक्त तथा बृद्धबृद्धाहरुलाई भत्ता बितरण गरिएको वडा अध्यक्ष विष्णुबहादुर तामाङले रेडियो रोशि लाई जानकारि दिएका छन । घरघरैमा भत्ता पाएपछि वडाका अशक्त भएका तथा बृद्धबृद्धाहरुले अध्यक्ष तामाङलाई धन्यबाद दिएका छन ।

Facebook Comments Box
Previous Post

रोशी गाउँपालिकाको ६७ औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णयहरु

Next Post

बेथानचोक गाउँपालिकाले यहि महिनाबाट झिंगेमा झिंगे स्वास्थ्य क्लिनिक संचालनमा ल्याउने

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
बेथानचोक गाउँपालिकाले यहि महिनाबाट झिंगेमा झिंगे स्वास्थ्य क्लिनिक संचालनमा ल्याउने

बेथानचोक गाउँपालिकाले यहि महिनाबाट झिंगेमा झिंगे स्वास्थ्य क्लिनिक संचालनमा ल्याउने

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.