Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

ईन्द्रावती गाँउपालिकामा ८३.६९ प्रतिशत खस्यो

Roshikhabar by Roshikhabar
मंसिर १४, २०७६
in रोशी खबर
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–मंङसिर १४,
सिन्धुपाल्चोक/

इन्द्रावती गाउँपालिका ८ मा भएको उपनिर्वाचनमा एक हजार एक सय ७७ मत खसेको छ । एक हजार चार सय चार मत मध्ये ८३.६९ प्रतिशत मत खसेको हो ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि यहाँ पुनः निर्वाचन भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११७७ मध्ये ५५५ महिला र ६२२ पुरुषले मतदान गरे । गहतेस्थित चन्द्रावती आधारभूत विद्यालयमा मतदान गरिएको थियो । गाउँपालिकाको नवलपुरमा मतगणना गरिनेछ ।
वडाध्यक्ष पदको उपनिर्वाचनको लागि नेकपा, कांग्रेस, राप्रपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले उम्मेद्वारी दर्ता गराएका थिए । पछि समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका प्रताप श्रेष्ठले उम्मेद्वारी फिर्ता गरेपछि वडाअध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा होमिएका थिए् । नेकपाले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित केदारनाथ आचार्यलाई पुनः उम्मेद्वार बनाएको हो । त्यसैगरी नेपाली कांग्रेसले पुराना राजनीतिक नेता अशोक तामाङ(राले)लाई उम्मेद्वार बनाएको छ । उनीहरुसँग क्रमशः राप्रपाका रणबहादुर तामाङ, र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ वडाअध्यक्षका लागि चुनावी मैदानमा उभिएका थिए ।
उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो ।

Facebook Comments Box
Previous Post

काभ्रेको रोशी स्थित कालढुँगामा संचालित क्रसरमा पेस्तोल भेटियो

Next Post

ईन्द्रावती गाँउपालिका ८ मा नेकपाका उम्मेदवार २७३ मतान्तरले विजयी

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

ईन्द्रावती गाँउपालिका ८ मा नेकपाका उम्मेदवार २७३ मतान्तरले विजयी

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.