Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद

Roshikhabar by Roshikhabar
कार्तिक २०, २०७६
in रोशी खबर
0
उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी– कार्तिक १९,
धुलीखेल,

राज्यले ल्याउन लागेको उच्च शिक्षा नीतिमा आवश्यक सुधार आवश्यक छ की छैनन भन्ने बिषयमा एक दिने संवाद कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । नेपाल कानून समाज, काठमाडौं विश्वविद्यालय डीनको कार्यालय र काभे्र वार एशोसियसनद्धारा उच्च शिक्षा नीतिमा सुधार आवश्यक छ की छैनन भन्ने बिषयमा सरोकारवाला निकायसँग एक दिने संवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुले यस्ता संवादले नै राज्यले बनाउने शिक्षा नीति राम्रो बन्न सक्ने बताउनुहुँदै यहाँबाट आएका सल्लाह सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले नेपाल कानून समाज, बार एशोसियसनले मुलुकभर यस्ता छलफल गरिरहेको र अझै तल्लो तहसम्म लैजान सक्नुपर्छ भन्नुभयो । विभिन्न चार समूह बनाएर छलफल गरिएको थियो । समूहगत रुपमा प्रस्तुति दिएपछि बोल्नुहँदै सभापति जैरुले संवादले नै सकारात्मक परिणाम ल्याउन मद्धत गर्ने छ भन्नुभयो ।
उक्त कार्यक्रममा उच्च शिक्षा सम्बन्धमा संविधान, कानून र नीति सम्बन्धी बरिष्ठ अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य रमेश लेखक र बरिष्ठ अधिबक्ता एवं सांसद राधेश्याम अधिकारीले प्रस्तुत गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालय कानून संकायका डीन डा. ऋषीकेश वाग्ले, नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान लगायतले कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा प्रदेश न ३ का सांसद रत्न ढकालले मन्तव्य राख्नुभएको थियो । प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, शिक्षा शिक्षाका विज्ञहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Previous Post

नाङशालको सहयोगमा रोशीको वडा नं १२ देखि अपाङ्गता परिचय पत्र वितरण सुरु, पहिलो दिन १७ जनाले लिए

Next Post

बनेपामा जर्मन र नेपाली डाक्टरहरुबाट स्त्रीरोग शिविर सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

बनेपामा जर्मन र नेपाली डाक्टरहरुबाट स्त्रीरोग शिविर सम्पन्न

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.