Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

उम्मेदवारको पक्षविपक्षमा प्रचारप्रसार नगर्न आयोगको निर्देशन

Roshikhabar by Roshikhabar
बैशाख २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
उम्मेदवारको पक्षविपक्षमा प्रचारप्रसार नगर्न आयोगको निर्देशन
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे

निर्वाचन आयोगले नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालनमा रहेका एफएम रेडियोलाई कुनै राजनीतिक दल र उम्मेदवारको पक्षविपक्षमा प्रचारप्रसार नहुने गरी समन्वय गर्न परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेको छ । भारतमा सञ्चालित एफएम रेडियोबाट पनि यस्ता सामग्री प्रसारण हुनसक्ने भएकाले परराष्ट्र मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले तालमेलसँगै एकअर्काको चुनाव चिह्न, झण्डा लगायतका सामग्री प्रयोग गर्न थालेकोमा आयोगले त्यसो नगर्न भनेको छ । सम्बन्धित दल तथा दलका उम्मेदवारलाई आफ्नो पार्टीको मात्रै झण्डा, चुनाव चिन्ह्को मात्रै प्रयोग गर्न आयोगले निर्देशन दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरेको छ । अन्य दल तथा उम्मेदवारको झण्डा र चिन्ह प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुन्छ । सरकारमा रहेका राजनीतिक दल चुनावी तालमेल गरी विभिन्न सभासमारोहमा एक दलले अर्को दलको झण्डा बोक्ने र प्रचार प्रसारमा सहभागी हुनेक्रम बढेपछि आयोगले दलहरूलाई सचेत गराएको हो । आयोगले प्रचारप्रसारका लागि आयोजित सभामा संयमित भएर अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ । सीआईएनसँग कुरा गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता विपरित भाषण गर्ने नेताहरूलाई स्पष्टिकरण सोधिने बताएका हुन् ।

Facebook Comments Box
Previous Post

पालिका प्रमुखमा २ सय ३२ जना महिलाको उम्मेदवारी, सबैभन्दा बढी बागमति प्रदेशमा

Next Post

दगठबन्धनका उम्मेदवारहरुप्रति मतदाताको सक्रिय साथ

Roshikhabar

Roshikhabar

Related Posts

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
काभ्रेमा सत्ता साझेदारबीच सिट बाँडफाँडः ७ वटा पालिका नेपाली कांग्रेसको भागमा

दगठबन्धनका उम्मेदवारहरुप्रति मतदाताको सक्रिय साथ

Live Radio Schedule

Recent News

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.