Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

एमसीसी पास भएपछि काँग्रेस सकिन्छ भन्ने हल्लाकै बिचमा पनि काँग्रेस पहिलो पार्टी बन्योः उपसभापति पूर्णबहादुर खड्का

Roshikhabar by Roshikhabar
जेष्ठ २७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
एमसीसी पास भएपछि काँग्रेस सकिन्छ भन्ने हल्लाकै बिचमा पनि काँग्रेस पहिलो पार्टी बन्योः उपसभापति पूर्णबहादुर खड्का
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमसीसी पास भएपछि काँग्रेस सकिन्छ भन्ने हल्लाकै बिचमा पनि काँग्रेस पहिलो पार्टी बन्न सफल भएको बताएका छन् । आज नेपाली काँग्रेस काभ्रे समितिले स्थानीय तहको निर्वाचनमा विजयीहरुलाई गरेको सम्मान कार्यक्रममा उपसभापति खड्काले पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि पहिलो पार्टी भएको बताएका हुन् । स्थानीय तहमा काँग्रेस पहिलो पार्टी भएको भन्दै यसलाई प्रारम्भ ठानेर यसको जगमा प्रदेश र संघको चुनावको तयारीमा लाग्नुपर्ने उनको भनाई छ । काँग्रेसलाई आएको मत हेर्दा यो निर्वाचनबाट काँग्रेसप्रति विश्वास बढ्न थालेको उनको भनाई छ । यसलाई जोगाउन निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, जिल्ला सभापति तिर्थ लामा, काँग्रेस नेता इन्द्रमणी अधिकारी, उपसभापति ठाकुर न्यौपाने, प्रदेश सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्रबहादुर लामा, हेम लामा, जिल्ला सदस्य सनिता बजगाई लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा काँग्रेसबाट निर्वाचित ४ नगरप्रमुख, २ नगर उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष, ६० वडा अध्यक्ष, ३१४ जना सदस्य, तथा कार्यपालिका सदस्य ३३ लाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
Previous Post

“कृषि क्षेत्र बिकासको लागि किसानलाई सिप,प्रबिधि र इच्छा शक्ति दिन आवश्यक”ः अध्यक्ष लामा

Next Post

भकुन्डेबशि लामा जक्सनमा जिपको ठक्कर बाट एक बालक गम्भिर घाईते

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
भकुन्डेबशि लामा जक्सनमा जिपको ठक्कर बाट एक बालक गम्भिर घाईते

भकुन्डेबशि लामा जक्सनमा जिपको ठक्कर बाट एक बालक गम्भिर घाईते

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.