Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

Roshikhabar by Roshikhabar
चैत्र १५, २०७८
in रोशी खबर
0
एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू
0
SHARES
375
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे ःभकुण्डेबेसी

कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो ।कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने ।रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो ।यस्तो अवस्थामा प्रदेश ३०१००२ ज ५१०२ र ५१०३ नम्बरका एम्बुलेन्स रोशी गाउँपालिकामा पुग्दा जतिसुकै गाह्रो भए पनि बाँच्न र बचाउन सकिने आशा जोकोहीलाई हुन्थ्यो ।

२०७६ सालको फागुनबाट सञ्चालनमा आएका दुवै एम्बुलेन्स खरिदमा भने रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको मुख्य भूमिका छ ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ । रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।आर्थिक वर्ष २०७५÷७६ मा आफ्नो सवारीसाधन खरिदका लागि छुट्टाइएको २४ लाख रुपैयाँ उहाँले दुईवटा एम्बुलेन्स किन्न खर्च गर्ने निणर्य लिनुभयो ।‘आफ्नो सुविधाभन्दा पनि जनताको समस्या समाधान केही हदसम्म कम होला भन्ठानेर गाडी किन्ने बजेट एम्बुलेन्सको लागि कार्यपालिकाबाट निणर्य गरेर हिउँदे गाउँ सभाबाट अनुमोदन गरेँ ।’ उपाध्यक्ष बर्तौलाले भन्नुभयो ।त्यसबेला कतिपय जनप्रतिनिधिले नै भनेका थिए’यस्तो सुविधा फेरिफेरि आउँदैन आफू चढ्ने गाडी किन्नु ।तर आफूले एम्बुलेन्सबिना अकालमा ज्यान गुमाउनुपर्ने भौगोलिक रूपमा विकट नागरिकको दुखमा साथ दिन यसो गरेको उहाँको भनाइ छ ।

जनप्रतिनिधि हुँदैमा मैले पाएको सुविधा लिनुपर्छ भन्ने होइन।जनतालाई दिनुपर्छ भन्ने सोचेर गाडी किन्ने पैसा यता लगाउने निणर्य गरेँ ।’बर्तौलाले थप्नुभयो ।रोशी गाउँपालिका वडा नम्बर ५ र ११ केन्द्र बनाइ चल्ने एम्बुलेन्सबाट बितेको २ वर्षमा २ हजारभन्दा धेरै नागरिकले सेवा पाएका छन् ।सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो । तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।आफू हिड्दै उकालीओराली गर्न तयार भइरहँदा नागरिकस्तरबाट आउने प्रतिक्रिया र प्रोत्साहनले उपाध्यक्ष बर्तौलालाई सन्तुष्टि दिने गरेको छ ।उहाँका अनुसार बिरामी स्वास्थ्य सस्थामा पु–याउन एम्बुलेन्स गाउँ पुग्दा गाउँपालिका उपाध्यक्ष नै आएको महसुस् गर्नेहरू पनि छन् ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ ।

रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।गाउँपालिका कार्यालय पुग्न वा कुनै कार्यक्रममा सहभागी हुन कहिले आफ्नै खर्चमा भाडामा गाडी प्रयोग गर्ने त कहिले सार्वजनिक गाडी चढ्ने गरेको उपाध्यक्ष बर्तौलाको भनाइ छ ।वार्षिक रुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ पनि उहाँले अभिभावक नभएका तथा अपाङ्गता भएका १४ विद्यालयका बालबालिकाका लागि खर्च गर्दै आउनु भएको छ ।स्थानीय सरकार आएको ५ वर्ष पुग्दै छ । सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो ।तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।यसले उहाँलाई सन्तोष र त्यस क्षेत्रका नागरिकलाई सुविधा दिएको छ ।

Facebook Comments Box
Previous Post

काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति

Next Post

काभ्रेका बालबालिकाहरुलाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
काभ्रेका बालबालिकाहरुलाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

काभ्रेका बालबालिकाहरुलाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.