Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

कटुन्जेबेसीमा बोलेरो दुर्घटना हुँदा १३ जना घाईते

Roshikhabar by Roshikhabar
बैशाख १५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
कटुन्जेबेसीमा बोलेरो दुर्घटना हुँदा १३  जना घाईते
0
SHARES
325
VIEWS
Share on FacebookShare on Twitter

रोशी,

रोशी गाउँपालिकाको कटुन्जेबेसीमा बोलेरो गाडी दुर्घटनामा परेको छ । काभ्रे रोशी गाउँपालिकाको कटुन्जेबेसीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार १३ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा १३ च ७०६४ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परि एकजना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा रोशी गाउँपालिका वडा नं ११ का ४ वर्षिय सौगात तामाङ,सोही वडाका २३ वर्षिय राम कुमार तामाङ,५५ वर्षिया सर्मिला लामा,८ वर्षिया करिमा रायमाझी रहेका छन् ।
त्यस्तै, ६० वर्षिया गौरीमाया श्रेष्ठ, रोशी १० का ५१ वर्षिय नवराज,२५ वर्षिया ठूलीमाया तामाङ, ३० वर्षिया सुन्तली वाइवा,६५ वर्षिय अञ्जलीमाया मोक्तान, ३६ वर्षिया शाहदेन मोक्तान र रोशी ३ का ५५ वर्षिय रण बहादुर राणा रहेका छन् । एक जनाको भने नाम खुलेको छैन । बोलेरो गाडी सडक बाट करिब २० मिटर तल खसेको काभ्रेका डि एस पि हरि खतिवडाले जानकारी दिएका छन् ।

Facebook Comments Box
Previous Post

पार्टीको निर्णय बिपरित कार्य नगर्न कांग्रेस महामन्त्री थापाको आग्रह

Next Post

उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्न निर्वाचन आयोगको आग्रह

Roshikhabar

Roshikhabar

Related Posts

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्न निर्वाचन आयोगको आग्रह

उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्न निर्वाचन आयोगको आग्रह

Live Radio Schedule

Recent News

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.