Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

कम्युनिष्ट सरकार धेरै दिन टिक्दैन: कांग्रेस सभापति शेरबहादुर देउवा

Roshikhabar by Roshikhabar
अशोज १३, २०७६
in रोशी खबर
0
कम्युनिष्ट सरकार धेरै दिन टिक्दैन: कांग्रेस सभापति शेरबहादुर देउवा
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

२०७६-०६-१२ बनेपा,
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार यो नै अन्तिम भएको बताएका छन् । राणा शासन, पञ्चायत शासन र राजतन्त्र फालेको काँगे्रसले जनताको बलमा कम्युनिष्ट शासन धेरै टिक्न नदिने बताए । नेपाल शिक्षक संघ काभे्रले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली काँगे्रससँग जोहोरी नखोज्न ओली सरकारलाई चेतावनी दिए ।
“कम्युनिष्ट सरकारसँग दुई तिहाई हुँदैमा, तपाईहरु निरास, हतोसाहित हुनुपर्दैन, हामीसँग जनताको साथ छ” । कार्यकर्तालाई हौसला बढाउँदै देउवाले– “तर त्यसका लागि पार्टीमा एकता जरुरी छ” । उनले भाषण भन्दा गाउँगाउँका जनताको समस्या बुझन नेता जानुपर्ने बताएका छन् । “तपाईहरु यहाँ भाषण गर्ने होइन, गाउँका जनताले के दुःख पाएका छन्, समस्या के छन्, सरकारका कारण कति दुःख भोगेका छन्, त्यसमा लाग्नुहोस् । त्यसले मात्र काँगे्रसलाई बलियो र कम्युनिष्ट सरकारको अन्त्य गराउँछ” । उनले तीन बर्ष धेरै लामो समय नरहेकाले अहिले देखिनै जनताको घरदैलोमा जान नेतालाई आग्रह गरेका छन् ।
उनले सबै भन्दा ठूलो जनता नै भएकाले उनीहरुका समस्यामा केन्द्रीत हुन नेताहरुलाई निर्देशन पनि दिए । “सरकारले ल्याएको मिडिया काउन्सिल बिद्येयक, गुठी बिद्येयक, मानव अधिकार विद्येयक लगायतले सरकारको नियत प्रष्ट भएका ले त्यसका बिरुद्ध कहिल्यै पछाडि हट्न सक्दैन” ।
कार्यक्रममा नेपाली काँगे्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सरकारले संविधानको उल्लघन गर्दै गएकाले सदन र सडकबाट काँगे्रसले खबरदारी गर्नुपर्छ भनेका छन् । नेपाली काँगे्रसका युवा नेता बद्री पाण्डेले चिनियाँ राष्ट्रपति सी जिङपङिको विचार लाद्न खोजे मुलुक अन्य मुलुकको खेलाउन बन्न सक्ने चेतावनी दिए । नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले चुनावको घोषणा अनुसार कम्युनिष्ट सरकारले काम गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको बताए । त्यस्तै जिल्ला सभापति मधुप्रसाद आचार्यले गरिब जनताका लागि शिक्षा र स्वास्थ्य सहुलियत बनाउन काँगे्रस लागेको बताए । प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति तीर्थ लामाले नेपाली काँगे्रस कहिल्यै कमजोर नरहेको र अब पनि हुन नसक्ने भन्दै उत्साहका साथ अगाडि बढी रहेको बताए ।

Facebook Comments Box
Previous Post

नाङशालको १२ औं साधारणसभा सम्पन्न

Next Post

अर्थमन्त्री भन्छनः मात्रात्मक होइन गुणात्मक बढाउन वित्तीय क्षेत्र लाग्नुपर्छ

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
अर्थमन्त्री भन्छनः मात्रात्मक होइन गुणात्मक बढाउन वित्तीय क्षेत्र लाग्नुपर्छ

अर्थमन्त्री भन्छनः मात्रात्मक होइन गुणात्मक बढाउन वित्तीय क्षेत्र लाग्नुपर्छ

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.