Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home राजनीति

काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति

Roshikhabar by Roshikhabar
चैत्र १४, २०७८
in राजनीति, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्थानीय तह
0
काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पनौती ÷ नेपाली काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति गठन भएको छ । घरघर जाउँ काँग्रेस जिताउँ अभियान अन्र्तगत आज (सोमबार) पनौतीमा भएको भेलाले नेपाली काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति गठन गरेको हो ।
भेलाले बालकृष्ण फुयाँलको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको थियो । समितिको सहसयोजकमा सन्तबहादुर भ्लोन र हिरामाई तिमल्सिना, सचिवमा रमेशप्रसाद तिमल्सिना, सहसचिवमा विष्णुप्रसाद घिमिरे र सरोज दाहाल, कोषध्यक्षमा रामचन्द्र दाहाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्तोषी तिमल्सिना, कुमार थिङ, गोविन्द हुमागाई, गोकुल गौतम, दिनेश तिमल्सिना, टेकबहादुर सिंतान, दिनानाथ तिमल्सिना, देवी तिमल्सिना चयन भएका छन ।


नेपाली काँग्रेस बेथानचोक गाउँपालिका वडा न १ का सभापति मर्दनसिं पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश समितिका सचिव नेत्रप्रसाद दाहाल, युवा नेता भगवना अधिकारी, मछिन्द्रकुमार लामा, रोशन लामा, राजेश तिमल्सिना, पूर्व महासमिति सदस्य गोमा गोले, वडा अध्यक्ष सोमनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो । विभिन्न पेशा व्यवसाय गरि च्याम्राङबेशी छाडेर पनौती लगायत शहरी क्षेत्रमा बसेकाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Previous Post

सरमथलिको नव निर्मित वडा कार्यलय भवन उद्घाटन

Next Post

एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.