Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

काँग्रेस प्रवेशको लहर ,रयाले मै साढे दुई सय एमाले छाडेर काँग्रेस प्रवेश

Roshikhabar by Roshikhabar
फाल्गुन १६, २०७८
in Roshi Khabar E-Paper, राजनीति, रोशी प्रोफाईल, समाचार
0
काँग्रेस प्रवेशको लहर ,रयाले मै साढे दुई सय एमाले छाडेर काँग्रेस प्रवेश
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे÷ नेपाली काँग्रेसमा आकर्षण बढ्दै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टी छाडेर नेपाली काँग्रेसका प्रवेश गर्नेको लहर नै चलेको हो ।
यसैक्रममा आज (सोमबार) पनौती नगरपालिका वडा न १ रयालेमा एमाले पार्टी छाडेर साढे दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । कम्युनिष्टले जनतालाई भ्रम छरेको, मुलुकमा अस्थिरता निम्ताएको भन्दै उनीहरुले एमाले छाडेर काँग्रेस रोजेको बताएका छन । नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्धय मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामाले टिका, खादा र पार्टी सदस्यता वितरण गरेका थिए ।
रयाले काठमाडौं सम्पर्क समितिका अध्यक्ष ध्रुव सापकोटाले कम्युनिष्टहरुले काँग्रेस भए कै कारण खिसिटियुरी गर्ने, होच्याउने गर्दा रयालेमा संगठन विस्तार गर्न नसकेको तितो यथार्थ रहेको स्मरण गर्नुहुँदै अब कम्युनिष्टलाई पराजित गर्न सक्ने अवस्थामा काँग्रेस पुगेको बताएका हुन् । उहाँले रयालेको माटोले नेपाली काँग्रेसको नेतृत्व खोजेको बताएका छन् ।
स्थानीय तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य साधुराम सापकोटाले कम्युनिष्टको डर, त्रास र धम्कीका कारण धेरै मानिस काँग्रेस भएर पनि खुल्न नसकेको अवस्थाबाट रयाले मुक्त भएको बताएका छन्।
एक दशक अगाडि सम्म काँग्रेस भनेर हिड्न नसक्ने रयालेमा अहिले काँग्रेसले बृहत कार्यक्रम गर्न सक्ने अवस्थामा पुग्नु यस ठाउँको ठूलो उपलब्धी भएको स्थानीयले बताएका छन ।
पर्खाल चौरबाट कार्यक्रम स्थल मुरली खोलासम्म मोटर साइकलको ¥याली सहित काँग्रेसले शक्ती प्रर्दशन गरेको थियो । पनौती नगरपालिका वडा न १ रयालेका सभापति लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्धय मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रदेश सभा सभापति रामहरी श्रेष्ठ, पनौती नगरसभापति रामशरण भण्डारी, भुम्लु सभापति दाबा लामा, जनजाती संघका सभापति रोशन लामा, महिला नेत्री अन्जु रञ्जित लगायतले काँग्रेसले जे बोल्छ, त्यही गर्छ भन्ने जनताले बुझदैँ जान थालेपछि काँग्रेसमा जिल्लाभर आकर्षण बढेको बताउनुभयो । उक्त कार्यक्रममा काँग्रेस जोगाउन भूमिका खेल्ने अग्रजलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
Previous Post

बनेपाको पुल बजारमा बम राख्ने लामा पक्राउ

Next Post

रोशी गाउँपालिकाको ६७ औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णयहरु

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
रोशी गाउँपालिकाको ६७ औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णयहरु

रोशी गाउँपालिकाको ६७ औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णयहरु

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.