Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

कानपुरमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको शुभारम्भ

Roshikhabar by Roshikhabar
फाल्गुन २१, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
कानपुरमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको शुभारम्भ
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्द नगरपालिका वडा नं ५ कानपुरले यहि फागुन २४ गते पर्ने ११२ औ अन्तर्राष्ट्रिय नारी दिबस “सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ आजबाट मनाउन शुरु गरेको छ । दिबसकै अवसर पारेर आज लोकगित प्रतियोगिताको पनि आयोजना भएको थियो । नमोबुद्ध नगरपालिका को सहयोग एवम् देउराली महिला बिकाश बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा कार्यक्रम को आयोजना भएको हो । वडा सदस्य तथा कार्यपालिका सदस्य जानुका पौडेल को प्रमुख आथिथ्यता, वडा नम्बर ५ का वडा अध्यक्ष बुद्दसिङ तामाङ को विशेष आथिथ्यता एवम् सानी साबित्रा पौडेल को सभापत्वमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको अवसर मा एक जेष्ठ महिला स्वयमसेवीका लाई सम्मान गरिएको थियो ।
करिब २५० महिलाहरु तथा स्थानियहरुको सहभागितामा भएको उक्त कार्यक्रम मा समाजको यथार्थ चित्रण गर्ने लोकगित प्रस्तुत गरिएको थियो । कार्यक्रम मा प्रमुख अतिथि वडा ५ काञ्पुरका वडा अध्यक्ष , नेपाली काङ्ग्रेसका नेता सुर्य तामाङ, नेकपा माओबादी केन्द्रका नेता राजु धिताल लगायतले मन्तब्य राखेका थिए ।

Facebook Comments Box
Previous Post

बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन

Next Post

रोशीका कृषकहरुलाई दूध क्यान तथा प्रबिधी हस्तान्तरण

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
रोशीका कृषकहरुलाई दूध क्यान तथा प्रबिधी हस्तान्तरण

रोशीका कृषकहरुलाई दूध क्यान तथा प्रबिधी हस्तान्तरण

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.