Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

काभ्रेका किसानहरुलाई आलु रोप्न भ्याईनभ्याई

Roshikhabar by Roshikhabar
पुस २७, २०७६
in रोशी खबर, सहकारी
0
काभ्रेका किसानहरुलाई आलु रोप्न भ्याईनभ्याई
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष २७,
काभ्रे/

काभ्रे जिल्ला आलु उत्पादनका लागि उर्वर भूमी मानिन्छ । अहिले काभ्रे जिल्लाका किसानहरुलाई आलु रोप्न भ्याईनभ्याई छ । विगतका वर्षहरुमा किसानहरुले समयमा नै मलहरु नपाउने अवस्था रहेको थियो । यस वर्ष भने आलु उत्पादनका लागि समयमा नै मल पाएपछि किसानहरु खुशी छन् । काभ्रे जिल्लामा डेजिरे, जनकदेव, खुमल रातो–२, खुमल लक्ष्मी जातका आलु किसानहरुले खेती गर्ने गरेका छन् ।
आर्थिक वर्ष ०७५÷७६ मा काभ्रे जिल्लामा करिब नौ हजार आठ सय हेक्टरमा लगाइएको आलु खेतीबाट करिब १ लाख ८५ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा रहेको छ ।
आलु खेतीका लागि काभ्रे जिल्ला विगतदेखि नै कहलिँदै आएको हो । यहाँको विद्यमान खेती प्रणालीलाई आधुनिकीकरण गर्दै आलुको उत्पादनदेखि प्रशोधनसम्म कृषकको दक्षता बढाउने लक्ष्यले २०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु सुपरजोन एकाइ कार्यक्रम लागू भएको छ । जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डन देउपुर, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा हिउँद र वर्षामा गरी दुई सिजनको आलु खेती हुने गरेको छ ।

Facebook Comments Box
Previous Post

ग्रामिण पाठशाला एजुकेशन फउन्डेसन दाश्रो वर्षमा प्रवेश

Next Post

बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.