Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

काभ्रेका नवनिर्वाचित जनप्रतिनिधि र प्रधानमन्त्रीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता

Roshikhabar by Roshikhabar
जेष्ठ २४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
काभ्रेका नवनिर्वाचित जनप्रतिनिधि र प्रधानमन्त्रीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोकका निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेटेका हुन्।
काभ्रे जिल्ला सभापति तथा संविधानसभा सदस्य तीर्थ लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल,पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगम, मण्डनदेउपुर नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, चौंरीदेउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्वा र महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान सहभागी भएका थिए।
भेटमा काभ्रे कांग्रेसका उपसभापति रमेशप्रसाद हुमागाईं, कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, कांग्रेस जिल्ला सह–सचिव रवीन्द्रनाथ सिग्देल र समिर व्याञ्जुसहित जिल्ला पदाधिकारीसमेतको सहभागिता रहेको थियो। सहभागी कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाका अनुसार प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई बधाई दिँदै जनताको हितलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् । काभ्रे जिल्ला सभापति लामाले केन्द्रको तर्फबाट विनियोजन हुने बजेटमा स्थानीय तहलाई प्राथमिकता दिन, मल अभावलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Facebook Comments Box
Previous Post

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

Next Post

नर्वेली उपमन्त्री बियोर्ग सान्कयोर द्धारा नमोबुद्धको भ्रमणः असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
नर्वेली उपमन्त्री बियोर्ग सान्कयोर द्धारा नमोबुद्धको भ्रमणः असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

नर्वेली उपमन्त्री बियोर्ग सान्कयोर द्धारा नमोबुद्धको भ्रमणः असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.