Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

काभ्रेको नमोबुद्ध र दैलेख जिल्लाको दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना

Roshikhabar by Roshikhabar
चैत्र ११, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
काभ्रेको नमोबुद्ध र दैलेख जिल्लाको दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना भएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी. शर्मा तिमल्सिना र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले भगिनी सम्वन्ध कायम गर्ने निर्णयमा हस्ताक्षर गरेका छन । धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका दुबै नगरपालिकाले आपसी सहकार्यमा सांस्कृतिक, सामाजिक एवं अन्य क्षेत्रमा सहकार्य गर्न तयार रहँदै भगिनी सम्वन्ध जोडेका हुन् । नमोबुद्ध र दुल्लू नगरपालिकाको कार्यपालिका बैठकले आपसमा भगिनी सम्वन्ध कायम गर्ने निर्णय गरेका थिए । कार्यक्रमास्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अन्तरस्थानीय तहबीच भगिनी सम्वन्ध कायम गर्नसक्ने व्यवस्था रहेको छ ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले अब दुबै नगरपालिकाबीच धार्मिक, सांस्कृतिक एवं सामाजिक क्षेत्रमा सहकार्य हुने बताएका छन । नमोबुद्ध नगरपालिकाले यसअघि सिन्धुलीको कमलामाई नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै तिमल्सिनाले धार्मिक एवं भौगोलिक अवस्थामा नमोबुद्ध र दुल्लू उस्तै रहेको बताए । यस्तै दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले काभ्रेको ऐतिहासिक नगरपालिका नमोबुद्ध नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न पाउनु खुशीको विषय भएको बताएका छन ।
कार्यक्रममा दुल्लू नगरपालिकाकी उपप्रमुख विष्णु थापा, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष सञ्जीव ढकाल, दुल्लू नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । भगिनी सम्वन्ध स्थापनाअघि दुल्लू नगरपालिकाका प्रमुख भण्डारीको नेतृत्वको टोलीले नमोबुद्ध नगरपालिकाको भ्रमण गरेको थियो ।
भगिनी सम्वन्ध स्थापनासम्वन्धी कार्यक्रमका लागि दुल्लू पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा नेतृत्वको टोलीलाई दुल्लू नगरपालिकाका प्रमुख भण्डारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल लगायतले स्वागत गरेका थिए ।दैलेख जिल्लाको ऐतिहासिक भूमि दुल्लु धार्मिक एवं सांस्कृतिकरुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । नेपाली भाषाको पहिलो शिलालेख दुल्लूमै भेटिएको छ भने यो क्षेत्र ज्वाला सभ्यताको केन्द्र मानिन्छ, जहाँ अहिले पनि निरन्तर ज्वाला बलिरहने नाभीस्थान, शिरस्थान लगायतका महत्वपूर्ण ऐतिहासिक क्षेत्र रहेका छन् । दुल्लू तत्कालिन सिंजा राज्यको शितकालिन राजधानीसमेत रहेको थियो ।

Facebook Comments Box
Previous Post

बनेपामा बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

Next Post

इजाजतपत्र प्राप्त हातहतियार चैत्र मसान्तसम्ममा प्रहरीलाई बुझाउन काभ्रे प्रशासनको अनुरोध

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
इजाजतपत्र प्राप्त हातहतियार चैत्र मसान्तसम्ममा प्रहरीलाई बुझाउन काभ्रे प्रशासनको अनुरोध

इजाजतपत्र प्राप्त हातहतियार चैत्र मसान्तसम्ममा प्रहरीलाई बुझाउन काभ्रे प्रशासनको अनुरोध

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.