Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

काभ्रेको भकुण्डेमा बजार अनुगमन, दुई पसललाई जरीवाना

Roshikhabar by Roshikhabar
कार्तिक ५, २०७६
in रोशी खबर
0
काभ्रेको भकुण्डेमा बजार अनुगमन, दुई पसललाई जरीवाना
0
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter
सांकेतिक तस्विर

भकुण्डे–कार्तिक ०५
जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेबेशीमा बजर अनुगमन गरिएको छ । नेपाल सरकार वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभाग बबरमहलका शाखा अधिकृत रमेश काजी श्रेष्ठ सहित ७ जनाको टोलीले भकुण्डेबेशी चोकबाट सोमबार २ बजेदेखि ३ः४५ सम्म अनुगमन गरेका हुन् । नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठ, भकुण्डे प्रहरी चौकीका प्रहरीहरु लगायतको टोली सहभागी उक्त अनुगमनमा नमोबुद्ध नगरपालीका वडा नं ७ भकुण्डे बजारमा सञ्चालीत ४ वटा खाद्य सामग्री पसल र १ वटा रङ्ग पसल गरी जम्मा ५ वटा पसल अनुगमन गरिएको भकुण्डे प्रहरी चौकीले जानकारी दिएको छ । अनुगमनको क्रममा मापदण्ड बिपरित र विल विजक तथा मुल्य सुचि नराखेको कारण आर.आर. किराण पसललाई १० हजार र सुदिप किराणा स्टोरलाई ५ हजार जरिवाना गरीएको प्रहरीले जनाएको छ ।
रेडियो रोशी सँग बोल्दै संघका निरीक्षक अधिकृत राम कृष्ण श्रेष्ठका अनुसार हिजो (सोमबार) काभ्रे जिल्लाको विभिन्न स्थानमा अनुगमन गरिएको र आज सिन्धुलीको खुर्कोटमा अनुगमन जारी रहेको जानकारी दिएका छन् । अनुगमनको क्रममा त्यहाँ सञ्चालीत पसलहरुमा मापदण्ड बिपरित नभेटिएको र सन्तोषजनक रहेको उनले बताए ।

Facebook Comments Box
Previous Post

नमोबुद्धमा एम्बुलेन्स दुर्घटना, ६ घाईते

Next Post

करिब २० करोड रुपैयाँको विद्यालयको ९ रोपनी जग्गा दोहोरो स्रेस्ता राखी विक्री

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
करिब २० करोड रुपैयाँको विद्यालयको ९ रोपनी जग्गा दोहोरो स्रेस्ता राखी विक्री

करिब २० करोड रुपैयाँको विद्यालयको ९ रोपनी जग्गा दोहोरो स्रेस्ता राखी विक्री

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.