Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

काभ्रेको रोशी र पनौतीमा बिप्लवका तीन नेता पक्राउ

Roshikhabar by Roshikhabar
कार्तिक ७, २०७६
in रोशी खबर
0
काभ्रेको रोशी र पनौतीमा बिप्लवका तीन नेता पक्राउ
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक ०७
प्रतिबन्धित बिप्लव समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । हिजो बुधबार मध्यराती जिल्ला प्रहरी कार्यालय काभे्रले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले पनौती वडा नं ९ शंखुबाट ३० बर्षीय जिल्ला नेता सुन्तली थोकर र राशी गाउँपालिकाको वडा न ३ शिखरआम्बोटेबाट ३१ बर्षीय कृष्णबहादुर मगर र रोशी गाउँपालिका वडा न ५ सिसाखानीबाट ३० बर्षीय आशामान तामाङ पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी सुन्तली थोकरले आफू काभे्र जिल्ला सेक्रेटरी रहेको प्रहरीलाई बताएको डीएसपी गिरीले बताए । कृष्णबहादुर विप्लवको जिल्ला सदस्य तथा आशामान माओवादीका पुराना नेता रहेको जिल्ला डीएसपी गिरीले जानकारी दिए । उनले तीनै जनाको अनुसन्धान भइरहेको बताएका छन् । काभे्रका प्रतिबन्धित विप्लव समूहको गतिविधी बढेको खबर आएसँगै प्रहरीले जिल्लाभर उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेको छ । केही महिना अगाडि काभे्रको खानीखोला गाउँपालिकाको मिल्चेबाट केन्द्रीय नेता हेमन्तप्रकाश वली सहित नौ जना नेता प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments Box
Previous Post

अपाङ्गता परिचय पत्र वितरणको दोश्रो दिन,तेमाल गाँउपालीकाको ३ र ४ नं. वडामा

Next Post

अपाङ्गता परिचय पत्र वितरणको तेश्रो दिन तेमाल गाँउपालीकाको ५ र ६ नं. वडामा, बाँकि वडामा तिहार पछि

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
अपाङ्गता परिचय पत्र वितरणको तेश्रो दिन तेमाल गाँउपालीकाको ५ र ६ नं. वडामा, बाँकि वडामा तिहार पछि

अपाङ्गता परिचय पत्र वितरणको तेश्रो दिन तेमाल गाँउपालीकाको ५ र ६ नं. वडामा, बाँकि वडामा तिहार पछि

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.