Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

काभ्रेमा कोरोना निको हुने दर बढि, आज ११० जना निको हुँदा ५७ जना थपिए

Roshikhabar by Roshikhabar
असार १४, २०७८
in रोशी खबर, समाचार, स्वास्थ्य
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

असार १४,
२०७८,काभ्रे/

काभ्रेमा कोरोना संक्रमणलाई जित्नेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । जिल्लामा आज ११० जना निको हुँदा ५७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौती नगरपालिकामा १७ जना पुरुष र १० जना महिला छन् । बनेपा नगरपालिका ७ जना पुरुष र ८ जना महिला छन् । धुलिखेल नगरपालिकामा ७ जना महिला र ६ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष र भुम्लु गाउँपालिकामा १ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
योसँगै जिल्ला कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या ३६७ मा झरेको छ । जसमा होम आईसोलेसनमा ३१९ र अस्पतालको आईसोलेसनमा ४८ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments Box
Previous Post

अवैध मदिरा नष्ट गर्दै नमोबुद्ध

Next Post

काभ्रेमा निषेधाज्ञा खुकुलो

Roshikhabar

Roshikhabar

Related Posts

काभ्रेको ३ स्थानमा मतदान कार्य पुनः सुचारु, पाँचखालमा सहमति जुटाउने प्रयास
Roshi Khabar E-Paper

हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
काभ्रेमा निषेधाज्ञा खुकुलो

काभ्रेमा निषेधाज्ञा खुकुलो

Live Radio Schedule

Recent News

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्नजेष्ठ २, २०७९
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.