Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

काभ्रेमा रहेका खेतीयोग्य जमिन मासिदै

Roshikhabar by Roshikhabar
कार्तिक २४, २०७६
in रोशी खबर
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक २४,
काभ्रे/

काभे्रमा जिल्लाको मुख्य सहर तथा आसपासका क्षेत्रमा खेतीयोग्य जमिन टुक्राउँदै बस्ती नै निर्माण हुन थालेपछि कृषि उत्पादनमा ह्रास आउने भएको छ । कृषि उत्पादनका रुपमा अग्रणी रहेको काभ्रेमा पछिल्लो केही वर्ष यता उब्जाउ हुने फाँटहरुमा अव्यवस्थित रुपमा बस्ती नै बस्न थालेपछि उब्जाउ हुने भूमिमा संकट आउँने देखिन्छ ।
राजधानी काठमाडौबाट नजिक रहेको पर्यटकीय एवं कृषि उत्पादनको मुख्य जिल्लाका रुपमा रहेको काभ्रे जिल्लामा भूकम्प पछि नयाँ बस्ती निर्माणको नाममा खेतीयोग्य जमिन टुक्राउने क्रम बढेसंगै उर्वर भूमी मासीन थालेका छन् । जिल्लाको कृषि उत्पादनको हवका रुपमा रहेका धुलिखेल, बनेपा, पनौती, पाचखाल, भकुण्डे, कुन्ता, कुशादेवी, खोपासी लगायतका स्थानमा अव्यवस्थित रुपमा खेती योग्य जमिनको घर घडेरीमा प्रयोग हुन थालेको देखिन्छ । भूकम्पले घर भत्कीएसंगै घर घडेरीका नाममा विना योजना प्लटिङ्ग गर्ने र बस्ती विस्तार गर्ने क्रम बढेसंगै खेतीयोग्य जमिन मासिन थालेका हो ।
नयाँ संरचना बनाउँदा शहर बजार र उत्पादनशिल जमिनमा घर घडेरी किनबेच बढेपछि खेतीयोग्य जमिन मनोमानी रुपमा नै मासिन थालेपछि कृषि उत्पादनमा गिरावट आउने देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफल मध्य ४४ हजार २ सय १९ हेक्टर जमिन खेतीयोग्य भूमी रहेको छ । जसमध्ये जिल्लाका ७० प्रतिशत जनजंख्या कृषिमा निर्भर हुदै आएका छन् । बढ्दो जनसंख्या र शहरीकरणले मापदण्ड विपरीत उर्वर फाँटहरुमा अव्यवस्थि बस्तीको बिकास हुन थालेको हो ।

Facebook Comments Box
Previous Post

रोशी ८ मा अपाङ्गता परिचय पत्र वितरण, ३१ जना लाभान्वित

Next Post

च्याउ खेतीबाट मनग्य आम्दानी लिदै पनौतीका कृषक

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

च्याउ खेतीबाट मनग्य आम्दानी लिदै पनौतीका कृषक

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.