Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ५ बर्षमा उल्लेखनीय प्रगति

Roshikhabar by Roshikhabar
फाल्गुन ७, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, स्थानीय तह
0
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ५ बर्षमा उल्लेखनीय प्रगति
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङले गाउँपालिकामा स्थानीय सरकार आएपछिको ५ बर्ष उपलब्धिमुलक भएको बताएकी छिन । रेडियो रोशी संगको कुराकानिमा उपाध्यक्षले गाउँपालिकामा शिक्षा, स्वास्थ, खानेपानी, सडक, भौतिक पुर्वाधारमा उल्लेखनीय बिकास भएको बताएकी हुन् ।

शिक्षा तर्फ गाउँपालिकाको सबै वडाका बिद्यालयहरुका लागि आवश्यकता अनुसार भौतिक संरचना निर्माण, दरबन्दी मिलान, नपुग जनशक्ति थप गर्न अनुदान, शैक्षिक सामाग्री बितरण, शैक्षिक गुणस्तर वृद्धिका लागि तालिम, छलफल लगायतका कार्यक्रम गरि शैक्षिक गतिविधिलाई थप मद्दत पुराइएको छ ।स्वास्थ तर्फ अस्थायी अस्पताल स्थापना गरि डाक्टर र नर्स लगायतको जनशक्ति राखी कोभिड र अन्य स्वास्थ समस्याको उपचारमा गाउँपालिकाले निशुल्क स्वास्थ सेवा दिदै आएको छ । प्रत्येक वडामा स्वास्थ चौकीबाट स्वास्थ सेवा प्रदान र भूगोल ठुलो भएका वडामा सामुदायिक स्वास्थ इकाई थप गरि स्वास्थ सेवा प्रदान गरिदै वडा वडामा खोप केन्द्र स्थापना गरिएको अध्यक्षले बृद्धबृद्वाहरुको स्वास्थ जाँच तथा उपचार जस्ता कार्यक्रम गरि ज्येष्ठ नागरिकको स्वास्थ सेवामा बिशेष ध्यान पुराइएको पनि बताएकी छिन् ।

त्यसै गरि, खानेपानी तर्फ १ देखि ६ वडासम्म खानेपानीको डिपिआर तयार गरि एक घर एक धारा खानेपानी कार्यक्रम गर्दै पालिकाले अन्य सस्थाहरुसङको सहकार्यमा खानेपानी योजनाहरु संचालन गर्दै आएको छ ।सडक तर्फ गाउँपालिकाको प्रत्येक टोल टोलमा मोटरबाटो पुराइएको पनौती हुँदै बेथानचोक गाउँपालिका केन्द्रसम्म पुग्ने पनौती तिपचोक पार्थली बैकल्पिक सडकका रुपमा स्थापित भएर संचालनमा छ एसलाइ गाउँपालिकाले बर्सेनि प्रदेश साझेदारी कार्यक्रममा समावेश गर्दै स्तरउन्नती गर्दै आउनुको साथै

भौतिक पुर्वाधार तर्फ सबै वडाका वडा कार्यलयहरु निर्माण सप्पन्न भएर सहज रुपमा आफ्नै भवनबाट सार्वजनिक सेवा प्रदान गरिरहेकाछन् । पाट्नेखोला नदि नियन्त्रण, सलान्दुबगर नदि नियन्त्रण , नारायणस्थान पर्यटकिय पुर्वाधार बिकास,भिउटावर,झरनाहरुको संरक्षण र सम्बद्र्य्न, मठ मन्दिर, गुम्बा, सामुदायिक भवन निर्माण कृषिमा ब्यवसायिक्ता बढाउन अनुदान जस्ता कार्यहरू गरिएको उपाध्यक्ष लामिछानेले बताएकी छिन् ।

Facebook Comments Box
Previous Post

पनौतीमा नेपाली काँग्रेसको एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

ट्रिपरको ठक्करबाट महाभारतकी ८ वर्षीय बालिकाको मृत्यु

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
ट्रिपरको ठक्करबाट महाभारतकी ८ वर्षीय बालिकाको मृत्यु

ट्रिपरको ठक्करबाट महाभारतकी ८ वर्षीय बालिकाको मृत्यु

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.