Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

केयूमा अनिश्चितकालिन ताला

Roshikhabar by Roshikhabar
पुस १८, २०७६
in रोशी खबर, शिक्षा
0
केयूमा अनिश्चितकालिन ताला
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १८,
काभ्रे/

काठमाडौं विश्वबिद्यालयमा लगाइएको अनिश्चितकालिन तालाबन्दीले पठनपाठन ठप्प भएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले लगाएको अनिश्चितकालका लागि तालाबन्दीका कारण पठनपाठन ठप्प भएको हो ।
काठमाडौं विश्वविद्याय र प्राध्यापक,कर्मचारी संघबीच विगतमा भएको सम्झौता पालना नगरेको भन्दै पुस १५ देखी तालाबन्दी गरेका हुन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. बेदमणी दाहालले संघसँग भएका सम्झौताहरु पटक पटक पालना गर्ने भनिए पनि कार्यान्वयन नगरेपछि तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो ।
उहाँका काठमाडांै विश्वविद्यालयले ऐन नियमको वेवास्ता गरेको बताउँदै २०७६ भदौ ३० मा आफूहरुसँग भएको सम्झौताका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले २०७६ पुस ४ गते भएको दीक्षान्त सभामा प्रस्तावित मस्यौदा पेश हुन नदिन लविङ विश्वविद्यालयको नेतृत्वबाटै भएको, सभासदहरुलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराइएको, पटक पटकको निर्णय पश्चात शिक्षक तथा कर्मचारीहरुको आमन्त्रित प्रतिनिधीहरुलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना गरेको र विश्वविद्यालयमा भएको अर्थिक र नीतिगत अनियमितताको छानविन हुनुपर्ने लगायतको माग राख्दै अनिश्चितकालिन तालाबन्दी गरिएको बताउनुभयो ।
काठमाडौं विश्वविद्यालय केन्द्रिय हाता भित्रका डीन कार्यालयहरु, परिक्षा नियन्त्रणको कार्यालय, टेक्नीकल ट्रेनिङ सेन्टर सहित प्रशासकीय भवनहरु पूर्ण रुपमा बन्द गरिएको दाहालले बताउनुभयो ।
विश्वविद्यालयको केन्द्रिय हाताभित्र विभिन्न संकायका गरी छ हजार विद्यार्थीहरुरु अध्ययनरत छन् ।

Facebook Comments Box
Previous Post

नेपाल भ्रमण वर्ष सफल पार्न तेमालमा अध्यक्षकप फुटवल प्रतियोगिता हुँदै

Next Post

पहुँच परियोजनाको पुनरावलोक तथा समिक्षा वैठक सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
पहुँच परियोजनाको पुनरावलोक तथा समिक्षा वैठक सम्पन्न

पहुँच परियोजनाको पुनरावलोक तथा समिक्षा वैठक सम्पन्न

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.