Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

कोशिपारिमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

Roshikhabar by Roshikhabar
कार्तिक २६, २०७६
in रोशी खबर
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक २६,
कोशीपारि/

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले जिल्लाको विकट कोशिपारिसिथत चौरीदेउरालीको वडा नं. ५ भालचौरस्थित सुविधा सम्पन्न १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो अस्पताल भवन प्रदेश सरकारकै पहिलो पालिकास्तरको अस्पताल भवन हो ।
साविक धुसेनी शिवालय स्वास्थ्य चौकीलाई अपग्रेट गरी निर्माण हुन लागेको १५ शैयाको अस्पताल २१ रोपनी जग्गामा बन्न लागेको हो । अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाले सरकारले शुरु गरेको काम समयमा नै सम्पन्न गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले लगानी गरेर १५ शैयाको अस्पताल निर्माण हुने र सेवा सञ्चालन हुने पहिलो गाउँपालिका चौरीदेउराली हुने उहाँले बताउनुभयो ।
प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्र जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि प्रदेश सरकारको पहलमा अस्पताल बन्न लागेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले योजनाहरु ठूला हुने तर पैसा हाल्ने क्रममा कम हाल्ने भएकाले त्यस्तो योजना कहिले सम्पन्न हुने भनेर जनताले पनि तोकिएकै समयमा सम्पन्न हुनेमा शंका गर्ने गरेको कारण योजना अनुसारको बजेट पार्नका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
६ करोडमा सम्पन्न हुने भवन धुलिखेल निर्माण सेवाले ठेक्का पाएर काम अगाडी बढाईकेको गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो । अस्पतालको लागि डाक्टरहरुको समेत नियुक्ती भईसकेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box
Previous Post

नमोबुद्धमा जात्रा सुरु, एक पटक पाइला टेकेमात्र जुगौ जुगको पाप अन्त्य हुने विश्वास

Next Post

रोशी ६ मा अपाङ्गता परिचय पत्र वितरण, ३० जना लाभान्वित

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post

रोशी ६ मा अपाङ्गता परिचय पत्र वितरण, ३० जना लाभान्वित

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.