Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

खार्पाचोकमा स्वास्थ्य चौकी उद्धघाटन सँगै सेवा सञ्चालनमा (फोटो फिचर)

Roshikhabar by Roshikhabar
पुस ४, २०७६
in रोशी खबर, स्थानीय तह, स्वास्थ्य
0
खार्पाचोकमा स्वास्थ्य चौकी उद्धघाटन सँगै सेवा सञ्चालनमा (फोटो फिचर)
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी, पौष ०४,
खार्पाचोक (काभ्रे),

जिल्लाको रोशी गाँउपालिका स्थित खार्पाचोकमा खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । गत मंसिर ३० गते खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समितिको आयोजनामा १२ कोठे भवनको समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । रोशी गाँउपालिका वडा नं ८ मा बनेको १२ कोठे भवन काभ्रे क्षेत्र नं १ का प्रधिनिती सभा सदस्य गंगा बहादुर दोङले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।
स्वोइस सोलड़ारिटीको आर्थिक सहयोग, टी.डी.एचको आर्थिक तथा प्राबिधिक सहयोग गरी रोशी गाउपालिकाको समन्वय र खार्पाचोक स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समितिको आयोजनामा १२ कोठे भवन निर्माण गरिएको हो । उद्धघाटन सँगै अहिले स्वास्थ्य सेवा संचालनमा आएको छ ।
कार्यक्रममा अतिथिहरुलाई तामाङ् परम्परा अनुसार ताम्बा गुरुहरुबाट सगुन राखी डम्फु गित द्वारा स्वागत गर्दै कार्यक्रम स्थानमा लगिएको थियो । साथै सम्पूर्ण अथितिहरुलाई स्कुलका बिद्यार्थी, आमा समूह, खार्पाचोक युवा क्लबका सदस्यहरुले पंत्तिबद्ध भएर खादा माला ओंढाइ राष्ट्रिय गान सहित स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै जग्गा ब्यबस्थापन तथा सहजकर्ता भक्त विजय घिसिङ्गले भवन निर्माणमा सहयोग पुर्याउने टी डी एचका प्रधिनितीहरुलाई धन्यावाद दिए । विभिन्न बाधा अडचनहरुलाई व्यवस्थापन गर्दै जग्गा ब्यबस्थापन गरेको र पारदर्शीपूर्ण तरिकाले काम सम्पन्न भएको उनले सुनाए । यस्तो सह्रनीय कामको अनुसरण गर्दै सम्पूर्ण जनप्रधिनितीहरुलाई उनले आआफ्नो क्षेत्रको विकासमा अघि बढ्न आग्रह समेत गरे ।
त्यस्तै रोशी गाउँपलिका अध्यक्ष दल बहादुर लामाले यस्तो कामको हिस्सा बन्न पाएकोमा आफु हर्षित भएको बताए । साथै उनले स्थानीय सरकार, प्रदेश सरकार मिलेर आवश्यक चिकित्सक, बर्थिंग सेन्टर र आवासीय चिकित्सकको व्यबस्थापन गन पहल गर्नुपर्ने बताउँदै आफुले सकेसम्म सहयोग गर्ने बचनबद्दता व्यक्त गरे । लामाले स्वास्थ्य चौकी ल्याउन महत्वपुर्ण भूमिका खेलेका राजन भुर्तेललाई पनि कार्यक्रम मार्फत धन्यवाद दिए । गाउका दाजुभाईहरुको सामाजिक राजनीतिक फरक भएता पनि विकास निर्माण कार्यक्रममा सबैलाई एकजुट रहन आग्रह गर्दै उनले खार्पाचोकका युवाहरु विकास निर्माणमा रोशी क्षेत्रकै नमुना रहेको बताए ।
कार्यक्रममा बोल्दै टि.डी.एचका प्रतिनिधि अन्द्रेअस बोल्डले खार्पाचोक स्वास्थ्य चौकी उपभोक्ता समिति र निर्माण व्यवसायी आर्जे लोटस कन्सट्रक्सनले छोटो समय अवधिमै पारदर्शी तरिकाले काम सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । त्यस्तै रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगा लाल श्रेष्ठले एम्बुलेन्स संचालनको लागि आफुले बिशेष पहल गर्ने बताँउदै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै प्रमुख अथिति गंगा बहादुर दोङले भवन संरचना मात्र नभई उपयुक्त स्वास्थ्य सुबिधाहरु पनि उपलब्ध गराउन बिशेष पहल गर्नुपर्ने बताउँदै संचालन र संरक्षणमा सबैले बिशेष ध्यान पुर्याउनु पर्ने बताए । देश संघीयतामा गए संगै स्वास्थ्य क्षेत्रको आवाज सरकार समक्ष उठाएको र आगामी दिनमा निरन्तर उठाउने बताए ।
कार्यक्रमको समापन गर्दै खार्पाचोक वडा नं ८ का वडा अध्यक्ष मिकास जित लामाले स्वास्थ्य भवन निर्माण भई हस्तान्तरण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आफुले पनि रचनात्मक भूमिका खेल्ने बताए ।
कार्यक्रममा काभ्रे क्षेत्र नं १ का प्रदेश सभा सदस्य रत्न ढकाल, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सिर्जना ज्ञवाली, रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामा, गाउँपलिका स्वास्थ्य शाखा प्रमुख गंगा लाल श्रेष्ठ, टी.डी.एचका प्रधिनितीहरु अन्द्रेअस बोल्ड, जुलिएन बेत्त्लेर अतिथिहरुमा इन्द्र बहादुर तामाङ, राजन भुर्तेल, उज्वल लामा, नेत्र लाल सापकोटा, अभिषेक मिश्र, येशोबर्दन मिश्र, रुद्र प्रसाद सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा टि.डी.एचका प्रधिनिती अन्द्रेअस बोल्डले खार्पाचोक युवा क्लबका अध्यक्ष लाल बहादुर घिसिङ्गलाई दुईवटा टुल बक्स प्रदान गरिएको थियो ।

खार्पाचोकमा स्वास्थ्य चौकी उद्धघाटन
Facebook Comments Box
Previous Post

तेमाल वडा नम्बर ७ मा १४ योजनामा उपभोक्ता समिति गठन

Next Post

शंकर बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं साधारण सभा सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
शंकर बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं साधारण सभा सम्पन्न

शंकर बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं साधारण सभा सम्पन्न

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.