Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने

Roshikhabar by Roshikhabar
पुस १२, २०७६
in रोशी खबर
0
खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १२,
खोपासी/

पनौती नगरपालिका वडा न १० खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभे्र जिल्ला मै खपत हुने गरी काम सुरु भएको छ । विद्युत्त प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गले बिद्युत जिल्ला मै खपत हुने गरी सब स्टेशन बनाउने प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले खोपासीमा सब स्टेशन बनेपछि त्यहाँ उत्पादन भएको बिजुली जिल्लामै खपत हुने बताउनुभयो ।
काभ्रेको २८ किलोमा रहेको सब स्टेशनले जिल्लाका विभिन्न स्थानमा विद्युत्त सप्लाई हुँदै आएको थियो । जिल्लामा ६६ केभीको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन । जिल्लाबासीहरुलाई अँध्यारोबाट मुक्त गर्न त्यसको बैकल्पिक ब्यवस्थापका लागि विद्युत्त प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सब स्टेशन राख्ने प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विद्युत्त प्राधिकरणले उक्त क्षेत्रमा सब स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको गुरुङ्गले बताउनु भयो । पनौतीको खोपासीमा बन्ने उक्त सब स्टेशनमा ३ एम भि एको ३३÷११ केभीको सप्लाईका लागि आवश्यक पुर्वाधार निर्माण हुनेछ ।
नेपाल विद्युत्त प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत्त चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ । कार्यालय प्रमुख रञ्जनराज गुरुङ्गले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरुको मर्मत लगायतका कार्यहरु निरन्तर गरिरहेको बताउनु भयो । चुहावट नियन्त्रण टोलीले बेथानचोक लगायत विभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका बिभिन्न ग्राहकहरुबाट चोरीमा प्रयोग गरिएका सामानहरु बरामद गरेको छ । त्यस्तै धुलिखेल २ रविओपी लगायत विभिन्न स्थानहरुमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृतरुपमा चोरी गरेको गरिरहेको विद्युतीय सामाग्रीहरु जफत भएको छ । त्यसैगरी अन्य ग्राहकहरुलाई चेतावनी दिने र घरमा जडान हुकिङ तारहरु हटाईएको छ ।

Facebook Comments Box
Previous Post

जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने

Next Post

तामाङ समाज यु.ए.ई.को ल्होछार सेलो सांगीतिक साँझ ३१ जनवरीमा, व्यापक तयारी हुँदै

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
तामाङ समाज यु.ए.ई.को ल्होछार सेलो सांगीतिक साँझ ३१ जनवरीमा, व्यापक तयारी हुँदै

तामाङ समाज यु.ए.ई.को ल्होछार सेलो सांगीतिक साँझ ३१ जनवरीमा, व्यापक तयारी हुँदै

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.