Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

गाउँपालिकाभित्रका जनताहरुको आवश्यकता पुरा गर्ने मेरो पहिलो लक्षः दिनेश लामा

Roshikhabar by Roshikhabar
बैशाख २३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
गाउँपालिकाभित्रका जनताहरुको आवश्यकता पुरा गर्ने मेरो पहिलो लक्षः दिनेश लामा
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका प्रमुख पदका उम्मेदवार दिनेश लामाले गाउँपालिकाभित्रका जनताहरुको आवश्यकता पुरा गर्ने आफ्नो पहिलो लक्ष रहेको बताएका छन् । गाउँपालिका भित्रका भौतिक पूर्वाधारहरुको तिव्ररुपमा विकास गर्ने बताएका छन् । अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको उम्मेदवार दिनेश लामा र उपाध्यक्ष पदमा माओवादी केन्द्रको युवा तथा शालीन नेता मिम बहादुर वाइबा “ज्वाला” रहेको छ। नेपाली काँग्रेसबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार लामाले गाउँपालिकाभित्रका भौतिक पूर्वाधार उनको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
गाउँपालिका प्रमुख पदका उम्मेदवार लामा आफूले जितको पहिलो एक वर्षमा काभ्रेको दुर्गम ठाउँ रोशिलाई सुगम बनाउने इच्छा रहेको बताएका छन् । रोशी गाउँपालिका भित्रका वडाहरुमा प्रत्येक घरमा एक घर एक धारो निर्माण गर्ने बताउदै लामाले यहाँका प्रत्येक घरमा विद्युतको आवश्यकता पुरा गर्ने आफ्नो लक्ष रहेको बताएका छन् । १२ वटा वडा रहेको गाउँपालिकामा गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसकै सरकार रहेको थियो । पहिला सर्पोट गरिएकोमा अब चाहिँ जनताको इच्छा र चाहनानुसार गाउँको विकास गर्न उम्मेदवारी दिएको लामाले बताएका छन् । यस्तै लामाले गाउँपालिका भित्र कृर्षिमा आधुनिकण गर्ने पनि बताएका छन् ।

Facebook Comments Box
Previous Post

रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले दिए अध्यक्ष पदबाट राजिनामा

Next Post

जेष्ठ, अपांग र गर्भवती महिलाको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना बनाएका छौः दिनेश लामा

Roshikhabar

Roshikhabar

Related Posts

काभ्रेको ३ स्थानमा मतदान कार्य पुनः सुचारु, पाँचखालमा सहमति जुटाउने प्रयास
Roshi Khabar E-Paper

हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
जेष्ठ, अपांग र गर्भवती महिलाको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना बनाएका छौः दिनेश लामा

जेष्ठ, अपांग र गर्भवती महिलाको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना बनाएका छौः दिनेश लामा

Live Radio Schedule

Recent News

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्नजेष्ठ २, २०७९
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.