Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान काभ्रेमा भोलीबाट सुरु

Roshikhabar by Roshikhabar
फाल्गुन २८, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान काभ्रेमा भोलीबाट सुरु
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली काँग्रेस काभ्रेले भोली (आइतबार) बाट “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु गर्ने भएको छ । बनेपामा एक कार्यक्रमका बीच काँग्रेसले उक्त अभियान सुरु गर्न लागेको हो । उक्त अभियानको उद्घाटन नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले गर्नुहुने भएको छ । नेपाली काँग्रेस काभ्रेका सचिव गुणराज मुक्तानले उक्त अभियानको उद्घाटन समारोहमा १३५ वडाका पदाधिकारी, पालिका, क्षेत्र, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहने जानकारी दिएका छन ।
उक्त अभियानका लागि नेपाली काँग्रेस काभ्रेले १३५ वटै वडामा जिल्ला प्रतिनिधि पठाउने निर्णय गरेको नेपाली काँग्रेसका सचिव माधव ढकालले जानकारी दिएका छन । ढकालका अनुसार जिल्ला सदस्य तथा पूर्व जिल्ला सदस्यले एक महिना भर उक्त वडाका घरघर र टोलटोलमा छलफल लगायत कार्यक्रम गर्ने छन । काँग्रेसले चैत ६ गते भित्र वडा स्तरीय भेला मार्फत “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान शुभारम्भ गर्ने, घर घरमा र टोलटोलमा जाने योजना निर्माण गर्नुपर्ने छ । टोल संवाद कार्यक्रम, घरघरमा प्रवेश, वडास्तरमा वान बुथ हन्ड्रेड यूथ निर्माण, वडा स्तरमा झन्डा, ब्यानर सहित ¥याली आयोजना गर्ने र कोण सभा गर्ने लगयातका कार्यक्रम रहेका छन ।

Facebook Comments Box
Previous Post

सेञ्चुरी कमर्सियल बैंक पनौती शाखाद्धारा श्री प्राणनाथ माईती बृद्ध आश्रम पनौतीलाई सहयोग

Next Post

रोशी र तेमालका कृषि समुहहरुलाई बोयर जातको बोका वितरण

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

रोशी र तेमालका कृषि समुहहरुलाई बोयर जातको बोका वितरण

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.