Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न

Roshikhabar by Roshikhabar
पुस १०, २०७६
in रोशी खबर, स्थानीय तह
0
जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष ०८,
धुलिखेल/

जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न भएको छ । धुलिखेलको हिमालयन होटलमा ७ र ८ दुई दिन भएको उक्त तालिममा मानव स्वभाव, सृजनशिल क्षमता, रचनात्मक कार्य, समृद्धिका लागि सकारात्मक सोचको विकास सम्बन्धि विषयमा छलफल भएको थियो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग रहेको तालिममा रोशी गाउँपालिका र नाङ्शाल एशोसियसन नेपालको आयोजना रहेको थियो । तालिममा रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु, कार्यपालिकका सदस्यहरु, नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मुक्तान, पहुँच परियोजनाको कार्यक्रम संयोजक विमला सापकोटा लगायत रोशी गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहको थियो । तालिम अवधिभर राम राउतले प्रशिक्षण दिएका थिए ।

Facebook Comments Box
Previous Post

तेमाल गाँउपालिका द्धारा S.E.E. परिक्षर्थिलाई स्टेसनरी सामग्री बितरण

Next Post

नव निर्मित आठ कोठे भवन मंगल जनविजय माविलाई हस्तान्तरण

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
नव निर्मित आठ कोठे भवन मंगल जनविजय माविलाई हस्तान्तरण

नव निर्मित आठ कोठे भवन मंगल जनविजय माविलाई हस्तान्तरण

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.