Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने

Roshikhabar by Roshikhabar
माघ ४, २०७८
in रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्वास्थ्य
0
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने भएको छ । जनप्रतिनिधिसहित नगरपालिकाका धेरै कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो भने उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज (मंगलबार) संक्रमण पुष्टि भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार नगरपालिकामा हाल १६–१७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएसँगै कम्तीमा एक साता नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन । नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, बाहिर निस्कदा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउन, कुनै लक्षण देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आजको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् ।

Facebook Comments Box
Previous Post

संविधान र ऐनलाई मिलाएर स्थानीय चुनाव हुन्छ–वद्रि पाण्डे

Next Post

माघ १४ देखि ६० बर्ष माथिका सबैलाई बुस्टर खोप दिईने

Roshikhabar

Roshikhabar

Related Posts

काभ्रेको ३ स्थानमा मतदान कार्य पुनः सुचारु, पाँचखालमा सहमति जुटाउने प्रयास
Roshi Khabar E-Paper

हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
माघ १४ देखि ६० बर्ष माथिका सबैलाई बुस्टर खोप दिईने

माघ १४ देखि ६० बर्ष माथिका सबैलाई बुस्टर खोप दिईने

Live Radio Schedule

Recent News

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्नजेष्ठ २, २०७९
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.