Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home स्वास्थ्य

जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने

Roshikhabar by Roshikhabar
पुस १२, २०७६
in स्वास्थ्य
0
जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १२,
धुलिखेल/

ग्रामीण आपतकालिन ट्रमा प्रणाली सुदृढीकरण परियोजनाले काभे्र जिल्लाको बेथानचोक र चौँरीदेउराली गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स दिने भएको छ । भौगोलिक रुपमा विकट रहेका त्यस क्षेत्रका बासिन्दा प्रत्यक्ष फाईदा हुन् गरी नेपाल रेड्क्रस सोसाइटी मार्फत त्यस क्षेत्रमा ख बर्गको एम्बुलेन्स वितरण गर्न लागेको हो । परियोजनाले दुई बर्ष देखी गरिरहेको कामको जानकारी दिन आयोजना भएको कार्यक्रममा रेडक्रस काभे्र शाखाका सभापति रघुवर चौप्रधानले छिटै् बेथानचोक र चौँरीदेउराली गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स दिन लागेको जानकारी गराउनुभयो ।
परियोजनाले १३ वटै स्थानीय तहमा स्वास्थ्य सम्बन्धी गरिरहेको कामको जानकारी दिदैँ भविष्यमा गर्ने कामको बारेमा जानकारी गराएको थियो । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले ग्रामीण भेगमा सुविधा सम्पन्न एम्बुलेन्स दिने कामको प्रशंसा गर्नुभयो । उहाँले काभे्र जिल्लामा एम्बुलेन्स भएपनि चाहिएको समयमा उपलब्ध हुन नसक्ने गरेको गुनासो गर्नुहुँदै धुलिखेल अस्पतालमा सुरु भएको जिपीएसमा सबै एम्बुलेन्स जोड्न सके सहज रुप मै एम्बुलेन्स पाइन सकिन्थो भन्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले ग्रामीण भेगसम्म गएर परियोजनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्नुभयो । स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले एम्बुलेन्सहरुको अनुगमन समिति भएपनि समय समयमा अनुगमन हुन नसक्दा थोक्रा, पुराना एम्बुलेन्सले सेवा दिदाँ जोखिम बढेको बताउनुभयो । काभे्रमा रहेका एम्बुलेन्सले न्युनतम मापदण्ड पनि पुरा नगरेको उहाँको भनाई थियो ।
नेपाल रेडक्रस केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभागका प्रतिनिधि बालकृष्ण सेढाईले बेथानचोक र चौँरी देउरालीमा ख वर्गका दुईवटा एम्बुलेन्स दिन लागेको बताउनुभयो । उहाँले काभे्रमा ३३ वटा एम्बुलेन्स भएपनि एकाध बाहेक अन्य ग बर्गका रहेको बताउनुभयो । नेपाल रेडक्रस काभे्र शाखाका उपसभापति रघुनाथ हुमागाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा धुलिखेल अस्पताल इर्मेजेन्सीका डा. सानुकुमार श्रेष्ठ, संस्थाका प्रतिनिधि लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । १३ स्थानीय तहका स्वास्थ्य प्रमुखहरुको उपस्थित रहेको उक्त कार्यक्रममा नयाँ कार्यक्रम र भइरहेका कामको बारेमा जानकारी गराइएको थियो ।

Facebook Comments Box
Previous Post

डलर देखाएर १५ लाख ठगी

Next Post

खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने

Roshikhabar

Roshikhabar

Related Posts

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी
रोशी खबर

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

by Roshikhabar
बैशाख २२, २०७९
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रोशी खबर

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

by Roshikhabar
बैशाख ६, २०७९
रोशीमा एकदिने बृहत नि ः शुल्क जेष्ठ नागरिक स्वास्थ शिविर सम्पन्न
रोशी खबर

रोशीमा एकदिने बृहत नि ः शुल्क जेष्ठ नागरिक स्वास्थ शिविर सम्पन्न

by Roshikhabar
चैत्र २६, २०७८
नगरप्रमुख र डाक्टर लोप्चनद्धारा मण्डनदेउपुरका महिला स्वयंमसेविका सम्मानित
रोशी खबर

नगरप्रमुख र डाक्टर लोप्चनद्धारा मण्डनदेउपुरका महिला स्वयंमसेविका सम्मानित

by Roshikhabar
चैत्र २४, २०७८
जटिल रोगका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार
रोशी खबर

जटिल रोगका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार

by Roshikhabar
चैत्र २२, २०७८
Next Post
खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने

खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.