Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

विप्लव नेत्रित्वको समुह द्धारा रोशी र महाभारतको ४ ठाउँमा सिलिण्डर विष्फोट

Roshikhabar by Roshikhabar
कार्तिक ३, २०७६
in रोशी खबर
0
विप्लव नेत्रित्वको समुह द्धारा रोशी र महाभारतको   ४ ठाउँमा सिलिण्डर विष्फोट
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मि/काभ्रे-असोज ०३,
जिल्लाको बिकट मानिने महाभारत गाउँपालिकाको ४ स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह काभ्रेले विस्फोट गराएको छ । साविक बुढाखानीको साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा सिलिण्डर विस्फोट गराएको हो ।
जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी जयराज सापकोटाले रेडियो रोशी संग बोल्दै बम पड्कििएको भन्ने सुनिएको छ, विस्तृत जानकारी प्राप्त भएको छै्रन भनेका छन् । चन्द समुहले त्रास फैलाउन यस्तो गरेको बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षको टोली घटनास्थलमा परिचालन गरेको जानकारी दिए ।
विप्लव समूहका कार्यकर्ताले दुई गाँउपालीका कार्यलयमा समेत विस्फोट गराउने चेतावनी दिएको स्थानीयहरुले बताएका छन् ।
यता, नेत्र बिक्रम चन्द विप्लब नेत्रित्वका जिल्ला सचिव दर्शन लामाले दुई गाँउपालीकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै गाँउपालीकाको विभीन्न स्थानमा बम बिस्फोट गराईएकोे बताएका छन् । जिल्लाको खानीखोला गाउँपालिकाबाट यसअघि विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको थियो ।

Facebook Comments Box
Previous Post

यसपाली भाइटीकाको साइत कार्तिक १२ गते ११:५५ बजे

Next Post

रोशीमा अपागंता परिचय पत्र वितरण हुने, कुन वडामा कहिले र काहाँ? (तालीका सहित )

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
रोशीमा अपागंता परिचय पत्र वितरण हुने, कुन वडामा कहिले र काहाँ? (तालीका सहित )

रोशीमा अपागंता परिचय पत्र वितरण हुने, कुन वडामा कहिले र काहाँ? (तालीका सहित )

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.