Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

जेष्ठ, अपांग र गर्भवती महिलाको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना बनाएका छौः दिनेश लामा

Roshikhabar by Roshikhabar
बैशाख २४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
जेष्ठ, अपांग र गर्भवती महिलाको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना बनाएका छौः दिनेश लामा
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा रहेको गठबन्धनका उममेदवारहरूले आफ्नो साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आगामी निर्वाचनका लागि रोशी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका नेता दिनेश लामा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नेता मिमबहादुर वाईवा उम्मेदवार बनेका छन् । जेष्ठ नागरिक, अपांगता भएका नागरिक र गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नको लागि उनीहरूको स्वास्थ्य सेवा निःशुल्क गर्ने तथा आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरूको पहिचान गरी उनीहरूको लागि पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने आफूहरूको लक्ष रहेको लामाले बताएका छन् ।
रोशी गाउँपालिका भित्र कृषी योग्य क्षेत्र भएकाले कृषीमा आमूल परिवर्तन ल्याउने योजना रहेको लामाले बताएका छन् । परम्परागत अवस्थामा सञ्चालन भैरहेको कृषी प्रणलीलाई आधुनीक प्रणालीको रुपमा परिणत गरेर त्यहाँको किसानहरूको आयआर्जनमा सूधार गर्नको लागि कृषीलाई कसरी बढी भन्दा बढी आयआर्जनमा उत्पादनशील बनाउन सकिन्छ त्यस तर्फ पनि ध्यान रहेको उनले बताएका छन् । फलामे साँघुमा निर्माण हुदै गरेको १५ शैयाको अस्पताल सम्पन्न गरि त्यस क्षेत्रमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने लक्ष रहेको पनि अध्यक्ष पदको उम्मेदवार लामाले बताएका छन् ।

Facebook Comments Box
Previous Post

गाउँपालिकाभित्रका जनताहरुको आवश्यकता पुरा गर्ने मेरो पहिलो लक्षः दिनेश लामा

Next Post

हराएर अमेरिका पुगेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै

Roshikhabar

Roshikhabar

Related Posts

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
हराएर अमेरिका पुगेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै

हराएर अमेरिका पुगेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै

Live Radio Schedule

Recent News

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धिजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.