Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

टिम बिबिसी द्धारा नवनिर्वाचित वडा अध्यक्षहरुलाई बधाई

Roshikhabar by Roshikhabar
जेष्ठ ३०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
टिम बिबिसी द्धारा नवनिर्वाचित वडा अध्यक्षहरुलाई बधाई
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिसी फुटबल क्लबले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको छ । खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिसी फुटबल क्लब र सोही क्लबलाई मातृत्व प्रदान गर्न र व्यवसायीक एवं सामाजिक व्यक्तित्वहरुको संयुक्त प्रयासमा समाजको दिगो विकास गर्न सकिन्छ भनी टिम बिबिसीको स्थापना गर्नुपर्छ भनेर बनेपा एवं आशपासका युवाहरुलाई समेटी “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसीले गत शनिवार एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भई आएका पनौती न.पा. वडा नं. ५ का वडाअध्यक्ष एवं टिम बिबिसीका सदस्य बिनोद खत्री र बनेपा नगरपालिकाका प्रमुख, उप–प्रमुख लगायत वडा नं. १ देखि १४ सम्मकै वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको हो ।


संस्थाका संयोजक सरोेज कुमार तिमल्सीनाको सभापतित्व र संस्थापक संयोजक÷प्रमुख सल्लाहकार महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका परिकल्पनाकार हरि कर्माचार्यले बनेपा र आसपासका व्यवसायी एवं सामाजिक क्रियाकलापमा आवद्ध व्यक्तिहरुको तत्कालको आवश्यकता परिपूर्तिको निमित्त सामुहिक रुपले एक ढिक्का भई कार्य गर्नका लागि टिम बिबिसीको स्थापना भएको जानकारी गराउँदै आजको दिनसम्म आइपुग्दा सबैको सहकार्य र सद्भावले गर्दा जुन उद्देश्य लिएर स्थापना भएको हो सो पुरा भएको बताएका छन् ।


कार्यसमिति सदस्य विकास पन्तको उद्घोषणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कौशलराज खड्काको स्वागत मन्तव्य रहेको थियो भने पनौती न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताएका छन् । त्यसैगरी बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले आफुले नयाँ जोश र जाँगर बोकेर आएको हुनाले आगामी ५ वर्ष नगरवासीले महशुस हुने गरी परिवर्तन देख्नु पाउने बताएका छन् ।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफुले वर्षातमा बनेपालाई डुबानमुक्त बनाउने घोषणा पत्रमा लेखिए बमोजिम नै शपथ ग्रहण गरेको दिन देखिनै पूण्यमाता खोलाको माटो निकाल्ने काम गरेको र आफु सफल हुने संकेत पाइसकेको पनि बताएका छन् भने किसानले आफ्नो उत्पादनको मूल्य कौडीको भाउ पाउने तर उपभोक्ताले निकै महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने परिपाटीलाई अन्त्य गर्नको निमित्त नाला क्षेत्रमा कोल्ड स्टोर स्थापना गर्ने, करिब चालीस करोड बराबरको पाउडर दुध कारखानाको स्थापना गर्ने, बनेपा नगरपालिका भित्र पर्ने राजमार्गको छेउको ड्रेनको सफाई गर्ने लगायतका थुप्रै कार्यहरु अगाडि बढिसकेको बताएका छन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले सामाजिक संस्था गैर नाफामुलक हुने भएकोले तिनिहरुले गरेका कार्यक्रम र गतिविधिका आधारमा मूल्यांकन गरी वर्गिकरण गर्न आवश्यक रहेको र सोही अनुसार नगरपालिकाले कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने बताएका छन् भने उक्त कार्यक्रमका सभापति तिमल्सिनाले टिम बिबिसी कुनै पनि पार्टीसँग आवद्ध नभएको र यो एक स्वायत्त सामाजिक संस्था भएकोले यस सबै विचार र आस्थाका व्यक्तित्वहरु संलग्न रही सामाजिक कार्यक्रमहरु गर्दै आएकोले नगरपालिका र नगरभित्रका १४ वटै वडाले कुनै पनि कार्यक्रममा संस्थालाई सम्झिन सकिने र सहकार्य गर्न सकिने बताएका छन् ।

Facebook Comments Box
Previous Post

बेथानचोक मा भोलि निःशुल्क आँखा शिविर हुदै

Next Post

रोशीमा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
रोशीमा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन

रोशीमा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.