Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

डलर देखाएर १५ लाख ठगी

Roshikhabar by Roshikhabar
पुस ११, २०७६
in रोशी खबर
0
डलर देखाएर १५ लाख ठगी
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष ११,
धुलिखेल/

डलर देखाएर एक व्यक्तीको १५ लाख रुपियाँ ठगी भएको छ । रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं.२ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं.२३ धापाखेल बस्ने दिपेन्द्र खड्काको डलर साट्ने नाममा १५ लाख रुपियाँ ठगी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभे्रमा खड्काले आफू ठगीको भन्दै निवेदन दिएपछि उक्त घट्ना बाहिर आएको हो । ३५ हजार डलर दिने तर आफूहरुलाई १५ लाख रुपियाँ चाहिने बताएपछि खड्काले उक्त रकम दिएका रहेछन । घट्नाको जानकारी दिदैँ डीएसपी दीपक गिरीले भन्नुभयो– डलर भनेको पोकामा डलर नभएपछि घट्ना बाहिर आएको देखिन्छ ।
उनीसँग सम्पर्कमा आएका दुई व्यक्तीले पहिला डलर देखाएपनि रकम साट्ने बेलामा कागजको विटो रुमालमा पोको पारेर दिएको खड्काले प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख् छ । केही समयपछि हेर्दा डलरको आकारमा काँटछाट गरेको कागजको बिट्टा मात्र भएपछि खड्काले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । रकम ठगी गर्ने दुई जनालाई खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box
Previous Post

टाटा सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिलाको मृत्यु

Next Post

जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने

जिल्लाको बेथानचोक र चौँरीदेउरालीमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुने

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.