Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home मनोरञ्जन

तामाङ समाज यु.ए.ई.को ल्होछार सेलो सांगीतिक साँझ ३१ जनवरीमा, व्यापक तयारी हुँदै

Roshikhabar by Roshikhabar
पुस १२, २०७६
in मनोरञ्जन
0
तामाङ समाज यु.ए.ई.को ल्होछार सेलो सांगीतिक साँझ ३१ जनवरीमा, व्यापक तयारी हुँदै
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १२,
बैदेशिक रोजगारको शिलशिलामा यु ए ई भरी छरिएर रहेका तामाङहरुलाई एउटै छाता संगठनमा एकताबद्ध गराई सन २००५ सालमा स्थापना भएको तामाङ समाज यु ए ई ले तामाङ समाज यु ए ई को शान , तामाङ संस्कृति , तामाङ पहिचान भन्ने मुल नाराका साथ मानाउँदै आएको ल्होछार हरेक बर्षहरुमा झैँ यो बर्ष पनि ब्यापकरुपमा २८५६ औँ जिवा ल्हो सेलो विशेष सांगीतिक ल्होछार साँझ भब्यताका साथ मानाउने भएको छ ।
संस्थाको स्थापना कालदेखि नै बैदेशिक रोजगारको शिलशलामा यु ए ई भरी छरिएर रहेको तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकता गराई तामाङ समुदायको हक , हित र अधिकारको सुनिश्चितता लागि अवाज बुलन्द बनाउँदै तामाङको पहिचानको निम्ति ठूलो भुमिका खेल्दै आएको छ । तामाङ समुदायको धर्म , रितिरिवाज , चाडपर्व , भाषा , भेषभुसाका साथै तामाङ समुदायको चौतर्फी बिकास गर्नका लागि प्राबसी भुमिबाट नै ठूलो भुमिका खेल्दै आएको छ । यति मात्रै नभएर अन्य संस्थाहरुको दाँजोमा यु ए ई मा आफ्नो छुट्टी पहिचान बनाएर सामाजिक कार्यहरुमा सकृय भुमिका निभाउँदै आएको छ । संस्थामा आबद्ध रहेको सदस्यहरु को घाउमा मलम लगाउने मात्रै नभएर समय समयमा तामाङ समुदायबाट राष्ट्र गौरबको निम्ति ठूलो योगदान पुर्याउने ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप नगद तथा प्रसंसा पत्रद्वारा सम्मान पनि गर्दै आएको छ ।
बिगतका बर्षहरुमा झैँ यो बर्षको २८५६ औँ जिवा ल्हो पनि धुमधामका साथ सेलो सांगीतिक महोलमा नेपालबाट आमान्त्रित बरिस्ठ सेलो गायिका ईन्दिरा गोलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका साँस्कृतिक बिभाग प्रमुख सन्दिप ग्याबा तामाङले बताउनु भयो ।
तामाङ समाज यु ए ई अब शैक्षिक क्षेत्रमा स्तर उन्नति हुनुपर्छ र ग्रामीण गाउँ बस्तीहरुमा शैक्षिक जागरण, प्रेरणा, प्रोत्साहन र शैक्षिक क्षेत्रमा हातेमालो गर्ने उद्देशका साथ सन (२०११ देखि सपोर्ट माई स्कुल भन्ने शैक्षिक परियोजना स्थापना गरेर नेपालको ग्रामीण भेगमा तामाङ समुदायको बाहुल्यता रहेको बिद्यालयलाई शैक्षिक सहयोग रकम हरेक बर्षहरुमा हस्तान्तरण गर्दै आएको छ । जुन शैक्षिक सहयोग बाट तामाङ समुदायको बाहुल्यता रहेको जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र चितवान जिल्लाहरु लाभान्वित भईरकेको समाजका अध्यक्ष महेश मोक्तानले बताउनु भयो ।
साथै यो बर्षको ल्होछार बिगतका बर्षहरुमा भन्दा विशेष , पृथक र भब्य बनाउन सम्पूर्ण सदस्यहरु सकृय रुपमा गृहकार्य गर्दै लागि परेको छ । यु ए ई भरी छरिएर रहेको सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित गराउँन मुख्य शहरहरुबाट यातायातको पनि ब्यबस्था रहेको समाजका कार्यबाहक अध्यक्ष जितेन्द्र तामाङले जानकारी दिनु भयो ।

Facebook Comments Box
Previous Post

खोपासीमा रहेको जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभ्रे जिल्ला मै खपत हुने

Next Post

मञ्जूले बृद्धाश्रममा गएर मनाइन जन्मदिन, खुशी भए बृद्धबृद्धा

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुरको फूलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइकल ट्रेल रेस सञ्चालन
Roshi Khabar E-Paper

ललितपुरको फूलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइकल ट्रेल रेस सञ्चालन

by Roshikhabar
चैत्र १३, २०७८
गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न
Roshi Khabar E-Paper

गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

by Roshikhabar
फाल्गुन २२, २०७८
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)
मनोरञ्जन

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

by Roshikhabar
चैत्र २८, २०७७
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
मनोरञ्जन

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

by Roshikhabar
चैत्र २७, २०७७
रुपक खनालको स्वरमा ‘हरेक क्षण’ सार्वजनिक
मनोरञ्जन

रुपक खनालको स्वरमा ‘हरेक क्षण’ सार्वजनिक

by Roshikhabar
चैत्र १३, २०७७
Next Post
मञ्जूले बृद्धाश्रममा गएर मनाइन जन्मदिन, खुशी भए बृद्धबृद्धा

मञ्जूले बृद्धाश्रममा गएर मनाइन जन्मदिन, खुशी भए बृद्धबृद्धा

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.