Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

तेमालमा विदुर एवं एकल पुरुषलाई पनि मासिक भत्ता

Roshikhabar by Roshikhabar
चैत्र २७, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
तेमालमा विदुर एवं एकल पुरुषलाई पनि मासिक भत्ता
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिकाका विदुर एवं एकल पुरुषहरुले पनि अबदेखि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यो आर्थिक वर्षमा करीव १ सय १० जनाले मासिक २ हजार रुपैयाँका दरले यस्तोे भत्ता पाउने तेमाल गाउँपालिका सामाजिक शाखा प्रमुख उद्धवप्रसाद पाण्डेले जानकारी दिएका छन । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रम र बजेट अनुसार यो कार्यक्रम कार्यन्वयन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिएका छन । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले लक्षित वर्गमा आवश्यक देखिएर नै आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रमसहित बजेट बनाएको र सोही अनुसार यो कार्यक्रम हुने बताईन । सरकारले दलित बालबालिका,अपांगता भएका व्यक्ति,एकल महिलालाई भत्ता दिदै आएको सन्दर्भमा तेमालका विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको हुदाँ यस खालको सामाजिक सुरुक्षा भत्ता कार्यक्रम जोडिएको बताईएको छ ।
तेमाल गाउँपालिकाको एकल पुरुष सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी बनेको कार्यविधि २०७८ को दफा ३ बमोजिम भत्ता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले प्रष्ट पारका छन । श्रीमती बितेर एक्लो भएका विदुर र विवाह नगरी बसेका ६० देखि ७० वर्षसम्मका व्यक्तिले विदुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख रहेको छ । यहि कार्यविधि अनुसार यसअघि वडा कार्यालयहरुमार्फत नाम दर्ता गराएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न लागिएको पालिकाले सूचनामार्फत जानकारी गराइएको छ ।

Facebook Comments Box
Previous Post

जेठ १ गतेदेखि लाइसेन्सको लागि नयाँ आवेदन खोल्ने विभागको तयारी

Next Post

बनेपा २ घिमिरे गाउँमा बम विस्फोट

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
बनेपा २ घिमिरे गाउँमा बम विस्फोट

बनेपा २ घिमिरे गाउँमा बम विस्फोट

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.