Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

तेमाल गाँउपालीका भित्रका सबै सडक संचालनमा, प्रवक्ता भन्छन्ः टोल टोलमा बाटो पुगेको छ

Roshikhabar by Roshikhabar
अशोज १६, २०७६
in रोशी खबर
0
तेमाल गाँउपालीका भित्रका सबै सडक संचालनमा, प्रवक्ता भन्छन्ः टोल टोलमा बाटो पुगेको छ
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

तेमाल, असोज १६
गत असार २६ देखि २८ गते सम्म परेको अविरल बर्षाका कारण क्षतीग्रस्त भएको काल्धार, मेटुवाल, कुरुवास, चापाखोरी, धुल्खु जाने सडक पुनः संचालनमा आएको छ । दशैँको बेलामा कोही कसैले समस्या खेप्नु नपरोस भनि सो पुल निर्माण गरी संचालनमा ल्याएको तेमालका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । बर्षात पस्चात क्षतिग्रस्त भएको उक्त सडक बन्द हुँदा त्यहाँ बसोवास गर्ने स्थानीयहरु आवात जावतमा कठिनाई भोग्दै आइरहेका थिए ।
“पुल भत्कँदा यहाँका जनताहरु निकै लामो दुरी पार गर्नुपर्ने बाध्यता थियो, अब त्यो अन्त्य भएको छ” लामाले भने । काभ्रेका विभिन्न स्थानमा सडक मर्मत नभएको स्थानीयको गुनासो आईरहँदा तेमाल गाँउपालीकाले भने चाडको मुखमा जनताको सहजताका लागी यस्तो काम गरेको हो ।
पुल संगै हरेक वडामा भएका सडक पनि मर्मत गरिएको छ । एक महिना अघि देखि बर्षत पछि थुप्रै ठाँउमा बिग्रीएको सडक अब भने गाँउपालीका भरिका वडा नं १ देखि ९ सम्मका सबै सडक मर्मत पस्चात संचालनमा आएको प्रवक्ता लामाले जानकारी दिएका छन् । हरेक टोल टोलमा बाटो पुर्याएको उनको दावी छ ।

Facebook Comments Box
Previous Post

नमोबुद्धको पिपल्टार सम्म बस सेवा सुचारु, स्थानीय हर्सीत

Next Post

जसले गल्ती गर्छ उसैले भोग्नुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
जसले गल्ती गर्छ उसैले भोग्नुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

जसले गल्ती गर्छ उसैले भोग्नुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.