Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि

Roshikhabar by Roshikhabar
बैशाख १३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज (मंगलबार) बिहान सार्बजनिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४१ हजार ४ सय ६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३ सय १८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ६ र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको हो । वडा अध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको पनि आयोगले जनाएको छ ।

यता, काठमाडौँ महानगरपालिकाको प्रमुखमा ५६ जनाले उम्मेदवारी दर्ता गराउँदा उपप्रमुखमा ३१ जनाको उम्मेदवारी परेको छ। मेयरमा उम्मेदवारी दिने २१ जना विभिन्न दलका उम्मेदवार रहँदा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसमा ८ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments Box
Previous Post

देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि

Next Post

भुम्लुमा पानीको अभावको कारण विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्या

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
भुम्लुमा पानीको अभावको कारण विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्या

भुम्लुमा पानीको अभावको कारण विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्या

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.