Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

धुलिखेल ४ का वडा कमिटी अध्यक्ष थापा नेपाली कांग्रेसमा प्रवेश

Roshikhabar by Roshikhabar
चैत्र १६, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्थानीय तह
0
धुलिखेल ४ का वडा कमिटी अध्यक्ष थापा नेपाली कांग्रेसमा प्रवेश
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल एमालेलाई एकपछि अर्को झड्काको सामना गर्नु परेको छ । एमालेका प्रभावशाली नेता तथा कार्यकर्ताहरु बिगत केहि दिनदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै आएका छन । यसैक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ को वडा कमिटी अध्यक्ष आशिष थापा आज कांग्रेस प्रवेश गरेका छन ।
मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसीमा आज भएको कार्यक्रममा वडा कमिटी अध्यक्ष आशिष थापा कांग्रेस प्रवेश गरेका हुन । महामन्त्री विश्व प्रकाश शर्माले टिका तथा खादा लगाएर वडा कमिटी अध्यक्ष थापालाई कांग्रेसमा स्वागत गरेका हुन । यसअघि धुलिखेल एमालेका प्रभावशाली नेताहरू राम कृष्ण हुमागाईं, साधुराम बडाल, निराजन जंगम लगायतका नेताहरू कांग्रेस प्रवेश गरिसकेका छन् ।

Facebook Comments Box
Previous Post

कुन्ताबेसीमा “घर–घर जाउँ, काँग्रेस जिताँऊ” अभियान अन्तरर्गत अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

Next Post

राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन ः पूर्वाधार विकास गर्दा वातावरण संरक्षणमा विशेष जोड दिन आह्वान

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन ः पूर्वाधार विकास गर्दा वातावरण संरक्षणमा विशेष जोड दिन आह्वान

राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन ः पूर्वाधार विकास गर्दा वातावरण संरक्षणमा विशेष जोड दिन आह्वान

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.