Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नगरप्रमुख र डाक्टर लोप्चनद्धारा मण्डनदेउपुरका महिला स्वयंमसेविका सम्मानित

Roshikhabar by Roshikhabar
चैत्र २४, २०७८
in रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्वास्थ्य
0
नगरप्रमुख र डाक्टर लोप्चनद्धारा मण्डनदेउपुरका महिला स्वयंमसेविका सम्मानित
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेकोे मण्डनदेउपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई सम्मान गरिएको छ । नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा र प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चनले बुधबार एक कार्यक्रका बिच महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरेका हुन् । नगरपालिकाभित्र रहेका ७ वटा स्वास्थ्य चौकी अन्तर्गत उत्कृष्ट सेवा गर्ने ७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले महिला स्वास्थ्य स्वयंसेविकाका कारण नगरभित्र स्वास्थ्यका विभिन्न सूचकहरु पुरा गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै उच्च मुल्याङ्कन गरिने बताएका छन । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिएका छन ।

Facebook Comments Box
Previous Post

बैशाख ६ गतेदेखि जेठ १९ सम्म काभ्रेमा कृषि गणना हुने

Next Post

रोशीका जनप्रतिनिधि नागरिकहरुको सेवामा व्यस्त

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
रोशीका जनप्रतिनिधि नागरिकहरुको सेवामा व्यस्त

रोशीका जनप्रतिनिधि नागरिकहरुको सेवामा व्यस्त

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.