Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम

Roshikhabar by Roshikhabar
फाल्गुन २१, २०७८
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, समाचार
0
नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीहरुका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । नगरमै पहिलोपटक आयोजना गरिएको आत्मरक्षा तालिम आजबाट नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा मावि मा सुरु भएको छ । तालिमको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले उद्घाटन गरेका थिए । नमोबुद्ध नगरपालिका वडा नं १, ७, ८, ९ र १० का विभिन्न पाँचवटा विद्यालयका ४० जना किशोरीहरु तालिमममा सहभागी भएका छन् ।


नमोबुद्ध नगरपालिकाको सहयोगमा मण्डनदेउपुर–८ मा रहेको द माउन्ट एभरेष्ट तेक्वान्दो डोजाङले तालिम आयोजना गरेको हो । उक्त डोजाङका प्रशिक्षकहरुले तीन दिनसम्म किशोरीहरुलाई प्रशिक्षण दिनेछन् । लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्य साथ उक्त तालिम आयोजना गरिएको हो । तालिममबाट किशोरीहरुलाई कुनैपनि दुव्र्यवहार भएमा प्रश्न उठाउन सक्ने, कुनै व्यक्तिले आफुलाई गरेको व्यवहार चित्त नबुझेमा त्यसको तत्काल प्रतिवाद गर्नसक्ने, यदि कुनै दुव्र्यवहार भएमा स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न सक्ने, कसैले शारिरिक रुपमा दुव्र्यवहार गरेमा भौतिक रुपमा प्रतिकार गर्न सक्ने बनाउने लगायतका उद्देश्य राखिएको छ । यस्तै कानुनी व्यवस्था लगायतका विषयमा पनि जानकार बनाउने उद्देश्य पनि लिइएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गर्ने र यसले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । महिलामैत्री, बालमैत्री नमोबुद्ध नगर निर्माणका लागि आफूहरु निर्वाचित भएदेखि नै निरन्तर विविध कार्यक्रमहरु सञ्चालन गरिएको तिमल्सिनाको भनाई थियो । यस्तै उपप्रमुख रामदेवी तामाङले किशोर उमेरदेखि नै लैैगिक हिंसा सुरु हुने गरेको भन्दै त्यसलाई न्यूनिकरणका लागि यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिम आयोजना गर्नुको कारणबारे प्रष्ट पारेका थिए । दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले पछिल्लो आत्मरक्षा तालिमबाट हुने फाइदाका विषयमा मन्तव्य राखेका थिए ।

Facebook Comments Box
Previous Post

खानीखोलाको जगथली स्वास्थ्य चौकीमा चैत ६, ७ र ८ गते निः शुल्क स्वास्थ्य शिविर हुने

Next Post

बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन

बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.