Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्धको पिपल्टार सम्म बस सेवा सुचारु, स्थानीय हर्सीत

Roshikhabar by Roshikhabar
अशोज १६, २०७६
in रोशी खबर
0
नमोबुद्धको पिपल्टार सम्म बस सेवा सुचारु, स्थानीय हर्सीत
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

यश कुमार परियार–भकुण्डे, असोज १६
जिल्लाको नमोबुद्ध नगरपालीका स्थित भकुण्डे देखि पिपल्टार सम्म बस सेवा संचालनमा आएको छ । भकुण्डेबेशीमा आयोजना गरिएको समुद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालीका प्रमुख टि.पी. शर्मा तिमल्सिनाले उद्घाटन गरे सँगै बस संचालनमा आएको हो । नमोबुद्ध नगरपालिकाको पहलमा काभ्रे बस ब्यवसायी संघले काठमान्डौ रत्नपार्क देखि बनेपा हुँदै भकुन्डे, आरुबारीचौर, तल्लोहटिया, खाग्सी, पिपलटार सम्म नियमित रुपमा बस सन्चालनमा ल्याएको हो । यस सेवाबाट नगर भित्रका वडा नं ८, ९ र १० का मानीसहरु लाभान्वित हुनेछन् ।
बिगत लामो समय देखिको अथक प्रयास पछि नगर वासीलाई सेवा दिन सकेको बताउँदै यस काममा सहयोग गर्ने सबैलाई नगर प्रमुख शर्माले धन्यवाद दिए । सुरुवाती चरणमा एउटा मात्रै बस सञ्चालनमा आएता पनि बिस्तारै यात्रुको चाप अनुसार थप्दै जाने शर्माको भनाई छ । विभिन्न कार्यको लागी आवात जावात गर्दा समस्यामा पर्ने स्थानीयहरु अब घरमा नै गाडि पुगेपछि खुसी भएका छन् । दशैँको समयमा आफ्नो समस्या बुझेको प्रति स्थानीयहरुले नगरप्रमुखलाई धन्यवाद दिएका छन् । दशैँको बेलामा सहरबाट गाँउ फर्कनेहरु पनि राहत महसुस भएको बताउँछन् ।

Facebook Comments Box
Previous Post

दशैमा टीकाको साइत १०ः२३, विभिन्न शक्ति पिठमा बिषेश पुजा

Next Post

तेमाल गाँउपालीका भित्रका सबै सडक संचालनमा, प्रवक्ता भन्छन्ः टोल टोलमा बाटो पुगेको छ

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
तेमाल गाँउपालीका भित्रका सबै सडक संचालनमा, प्रवक्ता भन्छन्ः टोल टोलमा बाटो पुगेको छ

तेमाल गाँउपालीका भित्रका सबै सडक संचालनमा, प्रवक्ता भन्छन्ः टोल टोलमा बाटो पुगेको छ

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.