Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्धमा भएको विभत्स दम्पती हत्यामा संलग्न २ अभियुक्त पक्राउ, पुराना सिक्काको लोभमा हत्या गरेको खुलासा

Roshikhabar by Roshikhabar
पुस १६, २०७६
in रोशी खबर
0
नमोबुद्धमा भएको विभत्स दम्पती हत्यामा संलग्न २ अभियुक्त पक्राउ, पुराना सिक्काको लोभमा हत्या गरेको खुलासा
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी-पौष १६,
काभ्रे/

गत कात्तिक १८ गते राति काभ्रे जिल्लको नमोबुद्ध नगरपालिका-८ मा भएको दम्पती हत्याका २ अभियुक्तलाई प्रहरीले पत्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरी तल्लो हटियामा पसल सञ्चालन गर्दै आएका श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठको हत्या आरोपमा उदयपुर चौदण्डीगडी नगरपालिका१० का किरणकुमार मगर र सुमन राईलाई पक्राउ गरेको हो । काठमाण्डौ बस्दै आएका अभियुक्तहरु कात्तिक १८ गते पुुराना सिक्का चोर्ने मनसायले श्यामकृष्णको घर पुगेको अनुसन्धानबाट खुलेको छ । श्याम कृष्णको तिहारमा मात्रै घर सम्पन्न भएको थियो । पक्राउ परेका दुवै श्यामकृष्णको घर बनाउन प्रयोग भएका मजदूर रहेको समेत जनाईएको छ ।
जिल्ला प्रहरी प्रमुख रवि पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले मगरलाई ललितपुर महानगरपालिका-२५, भैंसेपाटीबाट र राईलाई काठमाण्डौ महानगरपालिका-७, सरस्वतीनगरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पुरानो सिक्का छ भन्ने लोभमा लुट्न पुगेका उनिहरुले लुकाएर राखेको १ सय १२ थान सिक्का साथैै रुकुमायाले लगाएको मुन्द्रा बरामद भएको छ ।
अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार उनीहरु दम्पती बस्दै अएका घरको माथिल्लो झ्यालबाट घरभित्र छिरेका थिए । घर निर्माण गर्दा करिब ३ महिना श्रेष्ठकै घरमा बसेका उनीहरु अचानक झ्यालबाट प्रवेश गरेपछि श्याम कृष्णले सोधपुछ गर्न थाले, राई र मगरले उदयपुरबाट आएको र बास बस्ने ठाउँ नभएको भनेपछि उनले तल्लो तलामा बास बस्न दिएको अभियुक्तहरुले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ । जाडो भएकोले बियर र चाउचाउ खुवाउन दम्पतिलाई भने । अचानक रातको समयमा झ्यालबाट प्रवेश गरेपछि शंकामा परेका दम्पति निदाउन सकेनन् ।
मध्यरात हुँदासम्म घरधनी नसुतेपछि अभियुक्तहरुले श्यामकृष्णलाई फेरि बियर खानुर्पयो भनेर माथिल्लो तलामा रहेका उनलाई तल्लो तलामा बोलाए र झर्नेबित्तिकै उनीहरुले श्यामकृष्णलाई खुर्पा प्रहार गरी हत्या गरे । तल्लो तलामा ठुलै आवाज अएपछि रुकुमाया तल्लो तलामा झरीन् । अभियुक्तमध्ये मगरले बियरको बोतल टाउकोमा प्रहार गरी दुवैको हत्या गरे । आफ्नो ईरादा पुरा हुनासाथ सिक्का चोरेर नजिकैको प्रेमलाल श्रेष्ठको गोठमा सब राखेर रातीनै काठमाण्डौ गएको बयानमा उल्लेख छ । पक्राउ परेका दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सार्वजनिक गरिएको हो । अभियुक्त सार्वजनिक गर्दै एसपी रविराज पौडेलले पक्राउ परेको उपर थप अनुसन्धानका लागि ७ दिन म्याद जिल्ला अदालतबाट थप गरिएको जानकारी दिए ।

Facebook Comments Box
Previous Post

रोशीमा बिद्यालय भवन निर्माण तिव्र, चेतना माध्यमिक बिद्यालयको भवन उद्धघाटन

Next Post

काभ्रेमा आजबाट भ्रमण बर्ष २०२० को भव्य स्वागत

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
काभ्रेमा आजबाट भ्रमण बर्ष २०२० को भव्य स्वागत

काभ्रेमा आजबाट भ्रमण बर्ष २०२० को भव्य स्वागत

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.