Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्धमा सार्वजनिक सुनुवाई, वडा वासी भन्छन्; नगरले तत्काल छानविन नगरे उद्योगमा ताला लगाउँछौँ

Roshikhabar by Roshikhabar
कार्तिक २९, २०७६
in रोशी खबर
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक २९,
नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालीकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रम नमोबुद्ध नगरपालिकाको आयोजना र सेभ द चिल्ड्रेननको सहयोगमा भएको हो । सार्वजनिक सुनुवाईमा आ.व. ०७६÷०७७ को प्रथम चौमासिक अवधि भित्र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो । नगरपालिकाले हालै प्रथम चौमासीक अवधिको समिक्षा कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा आर्थिक बर्ष २०७६÷०७७ को प्रथम चौमासीक अवधि भित्र सम्पन्न कामको जानकारी दिईएको थियो ।
कार्यक्रममा वडा वासीहरुले आफ्नो वडामा भएको समस्याहरु राखेका थिए । आफ्नो जिज्ञासा राख्ने क्रममा नमोबुद्ध नगरपालिका वडा नं ६ खरिबोटका सञ्जीव न्यौपानेले जथाभावी बाटो निर्माणले पानकिो मुहान सुक्ने जस्ता समस्या देखा परेको छ, त्यस्मा वातावरणीय मुल्याङ्कनलाई ध्यानमा राखी काम गर्नुपर्ने बताए । सोही वडाका पुष्प न्यौपानेले नमोबुद्ध नगर भित्र विभिन्न उद्योगले सार्वजनिक जग्गा मिचेको, प्राकृतीक वस्तुको अनियन्त्रित दोहन, आफुखुसी नियम विपरित उद्योग धन्दा सञ्चालन भईरहेकोले त्यस विषयमा नगरले छानविन गर्नुपर्ने माग रखेका छन् । यदि नगरले तत्काल यो विषयमा आवश्यक कदम नउठाएमा वडा वासीन्दाहरु मिलि उद्योगमा तालाबन्दि गर्ने चेतावनी समेत दिएका थिए । त्यस्तै वडा नं ३ का कुमार लामाले विवादित वडा कार्यलयको विषयमा छानविन गरि नगरले निष्पक्ष निर्णय गर्न माग गरेका छन् । त्यस्तै शिक्षा प्रेमिले नगरमा शिक्षाको अवस्था के कस्तो छ भनि प्रश्न राखेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका सुदर्शन अधिकारी, पुर्व कार्यकारी अधिकृत भैरब खनाल, उद्योेग बाण्ज्यि संघ नमोबुद्ध का अध्यक्ष बसुनारायण श्रेष्ठ, राष्ट्रिय कृषक समूह महासँघ काभ्रेका अध्यक्ष उद्धब हुमागाइ, कृषक समूह ३ नम्बर प्रदेश संयोजक हरी तिमल्सिनाले सुझाव सहित आफ्नो धारणा राखेका थिए । सहभागीबाट उठेका जिज्ञासाहरुको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जवाफ दिएका थिए । सहभागीहरुलाइ धन्यवाद दिदै नगरप्रमुख टि पी शर्माले समापन गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, संचारकर्मी, नमोबुद्ध नगरपालिका भरिका वासिन्दाहरुको सहभागीता रहेको थियो । आजको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनार्जन रिजाल र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box
Previous Post

रोशी ४ मा २७ जनाले अपाङ्गता परिचय पत्र लिए, भोली वडा नं ३ मा

Next Post

रोशीमा खाद्य उपभोग अवस्था सम्बन्धि तामाङ जाती विशेष अन्तरक्रिया

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post

रोशीमा खाद्य उपभोग अवस्था सम्बन्धि तामाङ जाती विशेष अन्तरक्रिया

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.