Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा सरोकारवालाहरुको लागी बाल मैत्री स्थानीय शासन बिषयक गोष्ठी सम्पन्न

Roshikhabar by Roshikhabar
असार ६, २०७९
in Roshi Khabar E-Paper, समाचार, स्थानीय तह
0
नमोबुद्ध नगरपालिकामा सरोकारवालाहरुको लागी बाल मैत्री स्थानीय शासन बिषयक गोष्ठी सम्पन्न
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नमोबुद्धः
काभ्रेको नमोबुद्ध नगरपालिकाले सरोकारवालाहरुको लागी बाल मैत्री स्थानीय शासन बिषयमा आज एक दिने गोष्ठी सञ्चालन गरेको छ। बाल मैत्री नगर बनाउन सरोकारवालाहरुलाई सक्रिय बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले जानकारी दिएकी छिन्। उक्त कार्यक्रमको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेले बालबालिकाको सर्वांगीण विकासमा सबै पक्षले गम्भीरतापुर्वक ध्यान दिनुपर्ने बताएकी छिन्।
स्थानीय सरकारले बालबालिकाको बिषयमा भने जति नै आवाज उठाएतापनि बजेटमा जोड्न नसकेको गुनासो सरोकारवालाहरुले राखेका छन्।
कार्यक्रमको समापन गदै नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले बालबालिकाको लागी नगरपालिकाले गर्नुपर्ने सबै सहयोगका लागी आफु तत्पर रहेको बताएका छन्। लामाले वडा तहका जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई पनि, बालबालिकाको बिषयलाई ध्यानमा राखी योजना निर्माण गर्न अनुरोध गरेका छन्। कार्यक्रममा वडा नं १ देखी ११ सम्मका जनप्रतिनिधि लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक ,नगरपालिकाका प्रमुख,उपप्रमुख ,११ ओटै वडाका जनप्रतिनिधि,नगरपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो।


नमोबुद्ध नगरपालिकामा २०७४ सालमा विभिन्न गैर सरकारी संस्थासँग समन्वय गरी सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालको पहलमा ३४ लाखको बाल अक्षय कोष स्थापना गरिएको थियो । अभिभावक विहिन, गरिब तथा जेहेन्दार बालबालिकाको लागी स्थापना गरिएको कोषमा अहिले ४० लाख रुपया रहेको खनालले जानकारी दिएका छन्।

Facebook Comments Box
Previous Post

भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न

Next Post

रोशीका जनताले नयाँपनको अनुभुति गर्ने गरी गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
रोशीका जनताले नयाँपनको अनुभुति गर्ने गरी गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

रोशीका जनताले नयाँपनको अनुभुति गर्ने गरी गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.