Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्ध मेयर कपको सेमिफाईनल खेल सकियो, सोमबार फाईनलको लागी वडा नं ८ बिरुद्ध १ भिड्दै

Roshikhabar by Roshikhabar
मंसिर २८, २०७६
in रोशी खबर
0
नमोबुद्ध मेयर कपको सेमिफाईनल खेल सकियो, सोमबार फाईनलको लागी वडा नं ८ बिरुद्ध १ भिड्दै
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–मंङसिर २८,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाद्धारा आयोजित मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको सेमिफाईनल खेल सकिएको छ । आज भएको दुई खेलमा वडा नं ८ र १ विजयी बन्न सफल भएका छन् । पहिलो खेल अन्तर्गत वडा नं ८ बिरुद्ध वडा नं ९ मैदान उत्रिएको थियो । जसमा वडा नं ८ ले ३ गोल गर्दा वडा नं ९ ले २ गोल मात्र फर्काउन सक्यो । त्यस्तै अर्को खेलमा वडा नं १ विरुद्ध वडा नं ३ मैदान उत्रिएको थियो । जसमा वडा नं १ ले ३ गोल गर्दा वडा नं ३ ले भने १ गोलमात्र गर्न सकेको हो । जित सँगै वडा नं ८ र वडा नं १ ले फाईनलको यात्रा तय गरेका छन् । त्यस्तै सेमीफाईनलको खेल गुमाएका वडा नं ३ र वडा नं ९ ले तेश्रो स्थानको लागी सोमबार बिहान १० बजे मैदान उत्रनेछन् । तेश्रो स्थानको खेल सकिएसँगै प्रथम मेयर कपको ट्रफिका लागी वडा नं ८ र वडा नं १ दिउँसो २ बजे मैदान उत्रने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box
Previous Post

नमोबुद्ध स्थित चौकीडाँडामा भएको मोटरसाइकल दुर्घटनाका एक घाईतेको मृत्यु

Next Post

जिल्ला बाल क्लव सञ्जाल काभको पाँचौ जिल्ला बाल भेला सम्पन्न, मन्त्री बास्कोटाद्धारा उद्धघाटन

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
जिल्ला बाल क्लव सञ्जाल काभको पाँचौ जिल्ला बाल भेला सम्पन्न, मन्त्री बास्कोटाद्धारा उद्धघाटन

जिल्ला बाल क्लव सञ्जाल काभको पाँचौ जिल्ला बाल भेला सम्पन्न, मन्त्री बास्कोटाद्धारा उद्धघाटन

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.